कृषि बजार

नयाँ वर्षबाट किसानका लागि मेरो कित्ता कार्यक्रमको सुरुवात

Thursday, April 15th, 2021
    काठमाडौ २ बैशाख नयाँ वर्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो कित्ता कार्यक्रम कार्यान्वयनमा ल्याउने बताएका छन् । किसानका लागी नयाँ वर्षको

नगरपालिकाको पहलमा बिना धितो किसानलाई कर्जा

Monday, March 29th, 2021
  अर्घाखाँची १६ चैत्र अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक कृषि खेती गर्नेलाई बिनाधितो, सुलभ ब्याजदरमा कृषि ऋण प्रदान गर्ने भएको छ। विदेशबाट फर्किएका

प्रधानमन्त्रीले गरे पशुपन्क्षिजन्य उत्पादनमा आत्मनिर्भर भएको घोषणा

Friday, March 26th, 2021
  काठमाडौ १३ चैत्र प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक पशुपन्क्षिजन्य उत्पादन (दुध,फुल र मासु ) मा आत्मनिर्भर भएको घोषणा गरेका छन्। यि

गहुँ जौको ठाउँमा स्याउखेती

Thursday, March 25th, 2021
  जुम्ला १२ चैत्र जुम्लाको तातोपानी गााउँपालिकास्थित हिँयाखोलामा सामूूहिक स्याउखेती हुने भएको छ । यसका लागि करिब १९ हेक्टर जमिनमा साढे पाँच

महको माग बढ्यो तर उत्पादन घट्यो

Tuesday, March 23rd, 2021
  चैत्र १० बझाङ जयपृथ्वी नगरपालिका–५ का धनबहादुर बुढा, बाजेको पालादेखिनै मौरीपालन व्यवसायमा लागिरहेका छन् । सानो छँदाको अवस्था उहाँलाई अझै पनि

कृषिलाई डिजिटलाइजेशन गर्ने काममा लाग्दै कर्मा ग्रुप

Tuesday, March 23rd, 2021
  चैत्र, १० चितवन विगत २० वर्ष देखी कृषिलाई आवश्यक सामाग्री सहित प्राविधिक सेवा समेत प्रदान गर्दै आएको कर्मा ग्रुप अफ कम्पनिले

कृषि पत्रकार महासंघ गठन

Thursday, March 18th, 2021
  काठमाडौ  ५चैत्र कृषि क्षेत्रमा कलम चलाउने पत्रकारहरुको एउटै साझा संस्था बनाउने उद्देश्यसहित साढे दुई दशकदेखि पत्रकारितामा क्रियाशील अन्तर्राष्ट्रिय पत्रकार महासंघका सदस्य

मल आपूर्ति र वितरण गर्ने संस्था तोकियो

Tuesday, March 2nd, 2021
  काठमाडौ १८ फाल्गुन सरकारले साल्ट ट्रेडङ्गि कर्पोरेशन लमिटिेडलाई मल आपूर्त ितथा वतिरक संस्थाको रूपमा तोक्ने नर्णिय गरेको छ । मन्त्रपिरषिद्का नर्णियहरु सार्वजनकि