लोकप्रिय
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
चितवन ३१ साउन
जिल्लाको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा अधिकाश ठाउँमा जिंक खाद्यतत्वको कमि हुने समस्या देखिएको छ ।
कृषि अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
इलाम २० साउन
इलामको मेसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्की आजभोलि खुर्सानी खेतीबाट आएको आम्दानीले खुसी छन् । आफ्नै बारीमा गरेको व्यावसायिक कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
काभ्रे १७ असार
काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाले कफीखेती गर्ने किसानलाई प्राथमिकतामा राख्दै प्रति केजी ३५ रुपैँया अनुदान दिने भएको छ । गाउँपालिकाले पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
पर्वत २७ जेठ
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाग्लुङ् एकाइ पर्वतले जिल्लाका पाँच स्थानमा जेठोबुढो धानको बीउ उत्पादन सुरु गरेको छ ।
एकाइले केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024
म्याग्दी २३ जेठ
म्याग्दीको बेनी नगरपालिका–२ खबरामा केराको थामबाट फाइबर, धागो र कम्पोष्ट मल तयार गरिएको छ । केराको कोसा बिक्री निगुरो टिप्न सामुदायिक बनमा स्थानियको घुइँचो
Monday, June 3rd, 2024
मोरङ् २१ जेठ
तरकारीका रूपमा प्रयोग हुने निगुरोको माग बढेसँगै मोरङका सामुदायिक तथा साझेदारी वनमा यहाँका स्थानीय निगुरो टिप्न व्यस्त भएकाछन् रानी– जमरा कुलरिया सिँचाई निर्माणमा ढिलाई !
Thursday, May 23rd, 2024
कैलाली १० जेठ
धानको बीउ राख्ने समयमा खेतसम्म सिँचाइ सुविधा नपुगेपछि कैलालीका किसान मर्कामा परेका छन् । रानी–जमरा कुलरिया निर्माणको काम गर्मीले उत्पादन घट्न थालेपछि अण्डा उत्पादक किसान चिन्तित
Thursday, May 23rd, 2024
चितवन १० जेठ
अण्डाको मूल्य बढ्न थालेपछि उत्साहित बनेका कुखुरापालक किसान गर्मीका कारण उत्पादन घटेपछि निरास भएका छन् । उत्पादनमा कमी ताजा खबर
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
चितवनमा आजदेखी अन्तर्राष्ट्रिय पोल्ट्री पर्दशनी शुरु
Friday, May 31st, 2024
जुम्लामा मार्सी धान रोप्ने चटारो !
Thursday, May 30th, 2024
कैलालीमा आलुको उत्पादन बढ्यो
Wednesday, May 22nd, 2024
नौँ सय रोपनीमा बर्खे आलुखेती
Tuesday, May 21st, 2024
किसानलाई अनुदानमा ट्र्याक्टर बितरण
Friday, May 17th, 2024