राडीपाखी उद्योग स्थापनाले भेडापालक किसान खुसी !
Tuesday, June 21st, 2022 | krishak khabar
जुुम्ला ७ असार
जुम्लाको तिला गाउँपालिका–५ मा राडीपाखी उद्योग स्थापना भएपछि भेडापालक किसान धेरै खुसी भएका छन् । भेडाको ऊनलाई सदुपयोग गरी स्थानीयस्तरमा आम्दानी बढाउने उद्देश्यले आधुनिक प्रविधियुक्त राडीपाखी उद्योग स्थापना भएपछि किसान खुसी भएका हुन् । उक्त गाउँपालिकाको ढिम्कोट चुलाकोट, डुङ्ग्री गाउँका भेडापालक किसानको मुख्य आम्दानीको स्रोत भेडापालन भएको वडाध्यक्ष ललितबहादुर शाहीले बताए ।
यहाँका भेडापालक किसानको ऊनलाई बजारीकरण गर्नका लागि उद्योग स्थापना गरिएको जानकारी दिँदै उनले भने, ‘राडीपाखी उद्योगमा केही बेरोजगार युवाले रोजगारी पाउनेछन् । ऊन उत्पादन जिल्लाको एक गतिलो पहिचान बन्नेछ । यसको बजारीकरणका लागि वडाले आवश्यक सहयोग पुर्याउनुपर्नेछ ।’ स्रोत ः रासस
ताजा खबर
टर्की फार्ममा बर्डफ्लु पुष्टि भएपछि १ हजार पन्छी नष्ट !
Friday, June 24th, 2022
लामो समयको खडेरीले किसान चिन्तित
Thursday, June 23rd, 2022
बाग्लुङमा रैथाने बिउ जोगाउन बिज बैँक
Wednesday, June 22nd, 2022
कृषिका कुरामात्रै होईन काम गरौं : सुमार्गी
Monday, June 20th, 2022
दुबै कतार पुग्यो नेपाली कुरिलो
Monday, June 20th, 2022
किसानको पसिनाको मुल्य खै ? भुस भन्दा सस्तो चैते धान
Sunday, June 19th, 2022
बाग्मती प्रदेशसरकारले अब प्रस्तावमा आधारित कृषि अनुदान नदिने !
Thursday, June 16th, 2022
मलको विकल्पको रुपमा ढैँचा लगाउँदै किसान
Tuesday, June 14th, 2022
हावाहुरीले सयौँ विगाहको केराखेती नष्ट !
Sunday, June 12th, 2022
बर्षाले तरकारी किसानलाई तनाव !
Friday, June 10th, 2022