मल आपूर्ति र वितरण गर्ने संस्था तोकियो

Tuesday, March 2nd, 2021 |

 

काठमाडौ १८ फाल्गुन

सरकारले साल्ट ट्रेडङ्गि कर्पोरेशन लमिटिेडलाई मल आपूर्त ितथा वतिरक संस्थाको रूपमा तोक्ने नर्णिय गरेको छ ।

मन्त्रपिरषिद्का नर्णियहरु सार्वजनकि गर्न सोमबार मन्त्रालयमा आयोजति पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रवधिमिन्त्री पार्वत गुरुङले उक्त जानकारी दएिका हुन् ।

यस्तै फाल्गुन ११, १४ र १७ गते बसेको मन्त्रपिरषिद्‌को नर्णिय सार्वजनकि गर्दै मन्त्री गुरुङले कालीमाटी फलफूल तथा तरकारी वकिास समतिकिो अध्यक्षमा डा. श्रीराम घमिरिेलाई नयिुक्त गर्ने घोषणा गरेको छ । ।

VIEWS: 550