सतुवा र टिम्बुर खेतीबाट राम्रो आम्दानी गर्दै किसान

Monday, March 1st, 2021 |

 

म्याग्दी १७ फाल्गुन

बेनी नगरपालकिा-९ तोरीपानीका एक कृषकले जडीबुटीको व्यावसायकि खेती गरेर वार्षकि रु २० लाखभन्दा बढी आम्दानी गर्दै आएका छन् । सदरमुकाम बेनीबजारदेख िनजकिै पर्ने तोरीपानीका कृषक सागर बानयिाँले टमिुर र सतुवाका बरिुवा र फल बक्रिी गरेर सो आम्दानी गर्न सफल भएका हुन् ।

जल्लिामा नमूना टमिुर कृषकको रुपमा चनिएिका उनले दुई टनेलमा ४० हजार टमिुरको बरिुवा बक्रिीका लाग ितयारी अवस्थामा राखेका छन् । त्यसैगरी घरमै नर्सरी स्थापना गरेर आयुर्वेदकि औषधकिा लाग िप्रयोग गरनिे बहुमूल्य जडीबुटी सतुवाका बरिुवा पन िउत्पादन गरेका छन्।

उनले टमिुरका बरिुवा, फल र सतुवाका बरिुवा बेचेर वार्षकि रु २० लाखभन्दा बढी आम्दानी हुने जानकारी दएि । सतुवाका बरिुवा उत्पादन गर्न थालेपछ िनर्सरीमै बरिुवा लनि आउनेको घुइँचो लाग्न थालेको उनले बताए। कम समय, श्रम र पैसामा धेरै उत्पादन र आम्दानी गर्न सकनिे भएकाले सतुवा खेतीलाई प्राथमकितामा राखेर तीन रोपनी जमनिमा बरिुवासमेत लगाएका छन् ।

उनले पहलिो वर्ष ग्रीन हाउस नर्मिाण, जग्गाको माटो परीक्षण गरी बाहरिी जल्लिाबाट सतुवा ल्याएर लगाएका थएि ।

दष्मज बिद दयह बम छलअष्त दयह घ
“इन्टरनेटको प्रयोग गरी धेरै ज्ञान सकिे, सीप भए सतुवाबाट राम्रो कमाइ हुने रहेछ”,कृषक बानयिाँले भने । उहाँले समूहमा आउनेलाई रु ३५ र व्यक्तगितरुपमा आउनेलाई प्रतबिरिुवा रु ५० का दरले सतुवाका बरिुवा बक्रिी गरेको जानकारी दएि । अनुकूल हावापानी हुने र बाँझो जमनिमा सतुवा खेती गर्ने गरएिको छ ।

गत वर्ष करबि रु १५ लाख बराबरको सतुवा र टमिुरका बरिुवा बक्रिी गरेका उनले यस वर्ष त्योभन्दा बढी आम्दानी हुने आशा गरेको बताए । “राम्रो आम्दानी हुने टमिुरसँगै सतुवा खेतीतर्फ लागेको छु, यस वर्ष रसुवाबाट अर्डर आएको छ”, उनले भने।

नजिी र सामुदायकि संस्थामार्फत सतुवा खेतीका लाग िबरिुवा माग्ने गरेको उनको भनाइ छ । समुद्री सतहदेख िएक हजार ५०० मटिरमाथ िउचाइसम्म सतुवा खेतीका लाग िउपयुक्त हुने भएकाले तोरीपानी आसपासका क्षेत्र सतुवाका लाग िउपयुक्त हावापानी, माटो भएकाले सोचेजस्तो आम्दानी भएको कृषक उनको भनाइ छ ।

उनले हरेक वर्ष रु छ लाखभन्दा बढीको टमिुरको बरिुवा र टमिुर बक्रिी गर्ने गरेको जानकारी दएि । एक वर्षमै ४० पाथी टमिुर घरबाटै बेच्ने गरेका उनको खेतबारीमा रहेको बोटमा नफल्दै स्वदेश तथा वदिेशबाट बुकङि हुने गरेको जानकारी बताए।

मुखमा राख्दा रमरम गर्ने स्वाद हुने टमिुर अचार, दाल र चटनीमा मसलाको साथै शरीरलाई न्यानो बनाउन, हाडजोर्नी, पेट दुख्दा र लेक लाग्दा आयुर्वेदकि औषधकिो रूपमा प्रयोग गरनिे भएकाले पन िटमिुरको बजार एशयिाली र युरोपेली मुलुकमा समेत अत्याधकि माग रहेको छ ।

टमिुरपछ िउनी पछल्लिो समय सतुवा खेतीतर्फ आकर्षति भएका छन्। उनले तीन वर्ष अगाड िइलामबाट रु एक लाख ११ हजारको एक केजी सतुवाको बीउ लएिर शुरु गरेको परीक्षण उत्पादन सफल भएपछ िव्यावसायकि सतुवा खेतीमा लागेका हुन्।

टनेलमा सतुवाको नर्सरी बनाएका बानयिाँ जल्लिामा सतुवाको व्यावसायकि बरिुवा उत्पादन गर्ने पहलिो कृषक हुन्। उनका अनुसार बजारमा सतुवाको माग र मूल्य टमिुरको जस्तै उच्च छ।

सतुवाको सेवनले पेट, घाँटी दुखेको, खाना अपच भएको समस्याका साथै सर्पले टोकेको नकिो हुन्छ । वनजङ्गलमा पाइने सतुवाको आधुनकि खेतीलाई समुदायमा एकल वा सामूहकिरुपमा करबि १० रोपनी जमनिमा अब छट्टिै खेती गर्ने योजना रहेको कृषक बानयिाँले जानकारी दएि। रासस

VIEWS: 842