प्रहरिको गोलिद्वारा एक बालकको मृत्यु

Friday, August 24th, 2018 |

भदौ ८ :  दिनभर शान्त रहेको महेन्द्रनगर बजारमा साँझ एक्कासी आन्दोलन चर्किँदा एकजना किशोरले अकालमा ज्यान गुमाएका छन् ।प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका-१८ भगतपुर बस्ने १७ वर्षीय सन्नी खुनारको पेटमा गोलि लागि ज्यान गएको छ ।

अस्पतालमा नै मृत्यु भए पस्चात निजको शवलाई प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि लगेर राखिदिएका छन् भने स्थानिय प्रसासनले शुक्रबार ८ बजे देखि अर्को आदेश नआउन्जेल सम्म कर्फ्यु आदेश जारी गरेको छ ।

यस्तै बिहीबार भएको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीले चलाएको गोली लागेर ६ जना घाइते भएका थिए ।

VIEWS: 291

ताजा खबर