चितवनमा आजदेखी अन्तर्राष्ट्रिय पोल्ट्री पर्दशनी शुरु
Friday, May 31st, 2024 | krishak khabar
चितवन १८ जेठ
चितवनमा आजबाट अन्तर्राष्ट्रिय पोल्ट्री एक्सपो शुरु भएको छ । नेपाल पोल्ट्री महासंघ र इण्डिया पोल्ट्री इक्युमेन्ट एशोसियसनको आयोजनामा यही जेठ १८ गते देखि २० गतेसम्म एक्सपो हुन लागेको हो । पोल्ट्री क्षेत्रको विकासका लागि एक्सपो आयोजना गर्न लागिएको महासंघले जानकारी दिएको छ ।
तीन दिनसम्म संचालन हुने एक्सपोमा दुई सयको हाराहारीमा स्टल रहने आयोजकले जनाएको छ भने पन्ध्र देशका दश हजारले एक्सपो अवलोकन गर्ने अनुमान गरिएको छ।
भरतपुरस्थित औधोगिक प्रर्दशनी केन्द्रमा हुने एक्सपोमा बिज्ञान प्रविधि तथा बिज्ञहरुको उपस्थिति रहनेछ । एक्सपोमा विदेशी प्रविधि र स्वदेशी प्रविधिका बिषयमा बिज्ञहरुलाई बोलाएर पाठशाला संचालन गरिने नेपाल पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले जानकारी दिनुभयो ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024