नौँ सय रोपनीमा बर्खे आलुखेती

Tuesday, May 21st, 2024 |

 

म्याग्दी ८ जेठ

म्याग्दीमा यस वर्ष नौ सय रोपनी जग्गामा व्यावसायकि रूपमा खायन जातको बर्खे आलुखेती गरएिको छ ।

जल्लिाका वभिन्नि १३ वटा कृषक समूहका दुई सय कसिानले कृष िज्ञान केन्द्र म्याग्दीबाट रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरदि गरेर व्यावसायकि रूपमा आलुखेती गरेका कृष िज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

कृष िज्ञान केन्द्र म्याग्दीका प्रावधिकि सहायक नवराज भुसालका अनुसार समुदायस्तरमा प्रवधियिुक्त कृष िउत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रममार्फत म्याग्दीभत्रिका १३ वटा कृषक समूहले रु एक करोड तीन लाख ७४ हजार पाँच सय ९४ मूल्यको आलुको बीउ खरदि गरेर लगाएका हुन् ।

कृषक समूहका करबि दुई सय परविारले म्याग्दीको रघुगङ्गा, धवलागरि,ि मङ्गला गाउँपालकिा र बेनी नगरपालकिाका आठ सय ९८ रोपनी क्षेत्रफलमा उक्त मूल्य बराबरको आलु लगाइएको उहाँले जानकारी दनिुभयो । उहाँका अनुसार यस वर्ष बर्खे आलुका लाग िवभिन्नि १५ वटा कृषक समूह छनोट भएको भए पन िकार्यक्रमका लाग िसम्झौता गर्न १३ वटा समूहमात्रै आएका थएि ।

ज्ञान केन्द्रले आलु प्रवर्द्धन कार्यक्रमअन्तर्गतको खायन आलु उत्पादन प्रवर्द्धनअन्तर्गत आलु लगाइएको क्षेत्रको अनुगमन गर्दा उत्पादकत्व राम्रो हुने देखएिको ज्ञान केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताउनुभयो ।

“जल्लिाको उत्पादकत्वका हसिाबले हेर्दा यस वर्ष सात सय ६५ मेट्रकि टन आलु उत्पादन हुने देखन्छि”, केन्द्र प्रमुख बाँस्तोलाले भन्नुभयो, “आठ सय ९८ रोपनी भनेको ४५ हेक्टर क्षेत्रफल हो र प्रतहिेक्टर म्याग्दीमा १७ मेट्रकि टन उत्पादन हुने देखन्छि । आलुको बोट हालसम्मको गुणस्तर हेर्दा अन्य कुनै रोग कीराको समस्या भएन भने यस वर्ष करबि आठ सय मेट्रकि टन आलु उत्पादन हुने हामीले अनुमान गरेका छौँ ।”

यस वर्ष पश्चमि म्याग्दीको धवलागरि-ि७ ताकम, धवलागरिी-४ मुदीको बगर, उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालकिा-६ को खबिाङ, रघुगङ्गा-६ ठाडाखानीलगायत क्षेत्रमा बर्खे आलु लगाइएको छ । त्यस्तै बेनी नगरपालकिा-३ को भुकभुके, मङ्गला गाउँपालकिा-२ हदिीलगायत क्षेत्रमा पन िआलु उत्पादन राम्रो हुने भएकाले त्यस क्षेत्रमा आलु उत्पादनका लाग िअनुदान वतिरण गरएिको उहाँले जानकारी दनिुभयो । यसपटक २५ प्रतशित कसिानको र ७५ प्रतशित अनुदान गरी प्रतरिोपनी रु ११ हजार पाँच सय ५३ बराबरको बीउ खरदि गरेर आलुखेती गरएिको हो । स्रोत ः रासस

VIEWS: 40