एक दर्जन बच्चाको आमा बन्नेछुः दीपिका
Monday, April 3rd, 2017 | krishak khabar
दीपिका पादुकोण बलिउडकी अविवाहित नायिका हुन् । तर उनलाई विवाह नगर्दै छ जन्माउन हतार परेको रहेछ । त्यो पनि एउटा वा दुईवटा होइन, एक दर्जन ।
हालै एक अन्तरवार्तामा उनले यो खुलासा गरेकी हुन् । अन्तरवार्ताका दौरान एक फ्यानले उनलाई लेखेको पत्र पढेर सुनाइएको थियो । पत्रमा सोधिएको थियो, ‘तपाईंलाई यतिबेला सबैभन्दा बेसी गर्न मन लागेको काम के हो ?’
दीपिका केहीबेर सोचमग्न भइन् । अनि जवाफ दिइन्, ‘म बच्चा जन्माउन चाहन्छु । म एक दर्जन बच्चाकी आमा बन्न चाहन्छु ।’
यसअघि दीपिकाले एक अन्तरवार्तामा हलिउड अभिनेता विन डिजलको बच्चाको आमा बन्ने चाहना व्यक्त गरेकी थिइन् । सो अन्तरवार्ताले बलिउडमा राम्रै चर्चा पाएको थियो ।
ताजा खबर
म्याग्दीबाट बीस करोडको सुन्तला निकासी
Thursday, February 2nd, 2023
दिवा खाजामा स्थानिय कोदो,मकै र फापरको परिकार !
Tuesday, January 31st, 2023
बाँसबाट बनेका सामाग्रीको माग उच्च !
Tuesday, January 31st, 2023
पकेट क्षेत्र घोषाणा गरेर काम गर्ने ः मख्य मन्त्री जमरकट्टेल
Thursday, January 19th, 2023
ज्वालाकुमारी साह कृषिमन्त्री हुने पक्का !
Tuesday, January 17th, 2023
डोटीका किसान फलफूल खेतीमा आकर्षित हुदै
Monday, January 16th, 2023
तोरीखेतीमा किसानको आकर्षण बढ्दो
Thursday, January 12th, 2023
तरकारी खेती गर्ने किसानलाई सधै बजारको चिन्ता
Wednesday, January 11th, 2023
आलु खेतीबाट आम्दानी लिदै किसान
Tuesday, January 10th, 2023
कागुनोको माग बढ्दो !
Tuesday, January 10th, 2023