खेतीयोग्य जमिनको कित्ताकाट, प्लटिङ र विक्रिवितरणमा प्रतिबन्ध
Thursday, August 10th, 2017 | krishak khabar
२६ साउन, काठमाडौं । कृषियोग्य जमिन अव घडेरीका रुपमाा विक्रि गर्न नपाईने भएको छ । सरकारले कृषियोग्य जमिनमा प्लटिङ र कित्ताकाट गरी घँडेरीका रुपमा बिक्री गर्न प्रतिवन्ध लगाएको हो ।
भूमिसधार मन्त्रालयले भूमिसुधार ऐन(२०२१ बमोजिम कृषियोग्य जमिन घडेरीका रुपमा किनबेच गर्न नपाईने निर्णय कार्यान्वयनका लागि त्यस्तो प्रकृतिको जग्गा पास नगर्न मालपोत कार्यालयहरुलाई निर्देशन पनि दिईएको छ ।
बिहिवार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भूमिसुधारमन्त्री गोपाल दहितले कृषियोग्य जमिन सबै घँडेरीका रुपमा विक्रिवितरण व्यापक बन्दै गएपछि यस्तो निर्णय गरिएको जानकारी दिए ।
मन्त्री दहितका अनुसार सगोलका अंशियारबीच अंशबण्डा हुँदा र अदालतबाट प्राप्त आदेशहरुमा भने यो नियम लागू हुने छैन ।
अनुमति नलिई जग्गा प्लटिङ गरिएको छ भने अब ति घँडेरी पनि पास हुने छैन ।
ताजा खबर
मत्य दिवसको अवसरमा फेवातालमा १२ हजार माछाभुरा छोडियो
Wednesday, November 22nd, 2023
म्याग्दीमा झाडी फाँडेर सामूहिक सुन्तला खेती हुदै
Monday, October 30th, 2023
बाग्लुङका किसान दुध बेचेर करोडौ भित्र¥याउँछन्
Tuesday, September 26th, 2023
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023
पढाईसँगै कषिगर्दै कमाउँदै विद्यार्थी !
Monday, July 31st, 2023
भारतबाट ५१ करोडको कोदो आयात !
Wednesday, July 26th, 2023