कक्षा १२, बिज्ञान संकायको परीक्षाफल सार्वजनिक
Friday, August 4th, 2017 | krishak khabar
२० साउन, काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिइएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाफल शुक्रबार प्रकाशन गरेको छ ।
परीक्षा बोर्डका अनुसार अन्य संकायको नतिजा पनि भदौ १५ गतेभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । परीक्षामा सहभागीमध्ये ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । गत बैशाखमा सञ्चालन भएको परीक्षामा सहभागी ४४ हजार ८९७ बिद्यार्थीमध्ये ३५ हजार ६६८ परीक्षार्थी उत्तिर्ण भएका छन् । त्यस्तै १७ जनाको परीक्षा रद्ध गरिएको छ ।
त्यस्तै आंशिकतर्फ सहभागी ९ हजार ४८९मध्ये ४ हजार १३७ बिद्यार्थी पास भएका छन् । ३ जनाको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आंशिकतर्फ ४३।५९ बिद्यार्थी उत्तिर्ण भएका छन् ।
ताजा खबर
रासायनिक मलमा दिदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
Monday, March 20th, 2023
नेपाल अदुवा उत्पादनमा विश्वमा चौथो ः निर्यातमा सधैँ समस्या
Tuesday, March 14th, 2023
१७ सय हेक्टरमा आलुखेती सँगै २ अर्बको फ्रेन्च फ्राइज उद्योग खोल्दै एक उद्योगी
Monday, March 13th, 2023
गड्यौला मल उत्पादन गरेर राम्रो आम्दानी
Friday, March 10th, 2023
सामुदायिक बनले जग्गा बन्धकीमा लिएर सामूहिक आलुखेती
Thursday, March 2nd, 2023
भारतबाट आयात हुने तरकारीको विषादी परिक्षण गर्ने मापदण्ड अझै पास भएन !
Wednesday, March 1st, 2023
डडेल्धुराका किसानलाई किवी भण्डारणमा समस्या
Wednesday, March 1st, 2023
कर्णाली प्रदेशमा २८ प्रतिशत जमिन बाँझै !
Tuesday, February 28th, 2023
नवलपरासीमा बन्यजन्तुको कारण गहुँखेतीमा कमी आउँदै
Friday, February 24th, 2023
एक अर्बको तरकारी निकासी गर्दै लालबन्दी !
Thursday, February 23rd, 2023