कक्षा १२, बिज्ञान संकायको परीक्षाफल सार्वजनिक
Friday, August 4th, 2017 | krishak khabar
२० साउन, काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिइएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाफल शुक्रबार प्रकाशन गरेको छ ।
परीक्षा बोर्डका अनुसार अन्य संकायको नतिजा पनि भदौ १५ गतेभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।
शुक्रबार बिहान बसेको बोर्डको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो । परीक्षामा सहभागीमध्ये ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । गत बैशाखमा सञ्चालन भएको परीक्षामा सहभागी ४४ हजार ८९७ बिद्यार्थीमध्ये ३५ हजार ६६८ परीक्षार्थी उत्तिर्ण भएका छन् । त्यस्तै १७ जनाको परीक्षा रद्ध गरिएको छ ।
त्यस्तै आंशिकतर्फ सहभागी ९ हजार ४८९मध्ये ४ हजार १३७ बिद्यार्थी पास भएका छन् । ३ जनाको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आंशिकतर्फ ४३।५९ बिद्यार्थी उत्तिर्ण भएका छन् ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024