अदालतबाट आयोग्य घोषित भएपछि पाकिस्तानी प्रधानमन्त्रीको राजीनामा
Friday, July 28th, 2017 | krishak khabar
१३ साउन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले पदबाट राजीनामा दिएका छन् । त्यहाँको सर्वोच्च अदालतले सार्वजनिक पदका लागि अयोग्य ठहर गरेलगत्तै उनले राजीनामा दिएका हुन् । सरिफले प्रधानमन्त्रीको पाँच वर्षे पूर्णकार्यकाल पूरा गर्न एक वर्ष बाँकी थियो ।
पनामा पेपर्सले नवाज शरीफ र उनका परिवारका सदस्यहरुले कालो धन आर्जन गरेपनि सम्पत्ति विवरणमा सार्वजानिक नगरेको खुलासा गरेको थियो । सोही विषयलाई आधार मानेर विपक्षी दलका नेता ईमरान खान लगाएतले उनी विरुद्ध दायर गरेको मुद्धामा सर्वोच्चले दोषी ठहर गरेको थियो ।
प्रधानमन्त्री शरीफ सहित उनकी छोरी र छोरी ज्वाइँलाई सर्वोच्चको पुर्ण ईजलासले दोषि ठहर गरेको छ । शरीफ परिवारले भने कालो धन आर्जन गरेको आरोप अस्वीकार गर्दै आएको छ ।
ताजा खबर
रासायनिक मलमा दिदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
Monday, March 20th, 2023
नेपाल अदुवा उत्पादनमा विश्वमा चौथो ः निर्यातमा सधैँ समस्या
Tuesday, March 14th, 2023
१७ सय हेक्टरमा आलुखेती सँगै २ अर्बको फ्रेन्च फ्राइज उद्योग खोल्दै एक उद्योगी
Monday, March 13th, 2023
गड्यौला मल उत्पादन गरेर राम्रो आम्दानी
Friday, March 10th, 2023
सामुदायिक बनले जग्गा बन्धकीमा लिएर सामूहिक आलुखेती
Thursday, March 2nd, 2023
भारतबाट आयात हुने तरकारीको विषादी परिक्षण गर्ने मापदण्ड अझै पास भएन !
Wednesday, March 1st, 2023
डडेल्धुराका किसानलाई किवी भण्डारणमा समस्या
Wednesday, March 1st, 2023
कर्णाली प्रदेशमा २८ प्रतिशत जमिन बाँझै !
Tuesday, February 28th, 2023
नवलपरासीमा बन्यजन्तुको कारण गहुँखेतीमा कमी आउँदै
Friday, February 24th, 2023
एक अर्बको तरकारी निकासी गर्दै लालबन्दी !
Thursday, February 23rd, 2023