चुनाव हार्नुमा यस्तो छ माओवादी नेताहरुको ठम्याई
Wednesday, July 12th, 2017 | krishak khabar
२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले अन्तरघात र अनुभवको कमीका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हाँसिल गर्न नसकेको वताएका छन् ।
अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी निर्वाचन पराजयको मुख्य कारण रहेको उनीहरुको ठम्याई छ । वढि आत्माविस्वासका कारण पनि कतिपय हार बेहोर्नु परेको नेताहरुले वताएका छन् ।
स्थानीय तह निर्वाचनको समिक्षा गर्न मंगलवार वसेको पार्टी हेडक्वार्टरको बैठकमा वोल्ने अधिकांश नेताहरुले यस्तो वताएका हुन् । बैठकमाा २ नम्बर प्रदेशको स्थानीय चुनाव र केन्द्रसम्मको चुनावको तयारी तथा संगठनात्मक कार्ययोजनाका विषयमा छलफल भएको वताईएको द्ध । सोही विषयमा छलफल गर्न २ साउनमा सचिवालय बैठक बोलाईएको छ ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024