चुनाव हार्नुमा यस्तो छ माओवादी नेताहरुको ठम्याई
Wednesday, July 12th, 2017 | krishak khabar
२८ असार, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरुले अन्तरघात र अनुभवको कमीका कारण स्थानीय तहको निर्वाचनमा पार्टीले अपेक्षित परिणाम हाँसिल गर्न नसकेको वताएका छन् ।
अति आत्मविश्वास, गुटस्वार्थ, व्यक्तिवाद, पार्टीभित्रकै अन्तरघात र निर्वाचन अनुभवको कमी निर्वाचन पराजयको मुख्य कारण रहेको उनीहरुको ठम्याई छ । वढि आत्माविस्वासका कारण पनि कतिपय हार बेहोर्नु परेको नेताहरुले वताएका छन् ।
स्थानीय तह निर्वाचनको समिक्षा गर्न मंगलवार वसेको पार्टी हेडक्वार्टरको बैठकमा वोल्ने अधिकांश नेताहरुले यस्तो वताएका हुन् । बैठकमाा २ नम्बर प्रदेशको स्थानीय चुनाव र केन्द्रसम्मको चुनावको तयारी तथा संगठनात्मक कार्ययोजनाका विषयमा छलफल भएको वताईएको द्ध । सोही विषयमा छलफल गर्न २ साउनमा सचिवालय बैठक बोलाईएको छ ।
ताजा खबर
मत्य दिवसको अवसरमा फेवातालमा १२ हजार माछाभुरा छोडियो
Wednesday, November 22nd, 2023
म्याग्दीमा झाडी फाँडेर सामूहिक सुन्तला खेती हुदै
Monday, October 30th, 2023
बाग्लुङका किसान दुध बेचेर करोडौ भित्र¥याउँछन्
Tuesday, September 26th, 2023
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023
पढाईसँगै कषिगर्दै कमाउँदै विद्यार्थी !
Monday, July 31st, 2023
भारतबाट ५१ करोडको कोदो आयात !
Wednesday, July 26th, 2023