३ सय २१ स्थानीय तहको नतिजा सार्वजानिक, (हेर्नुस् सुचीसहित)
Friday, July 7th, 2017 | krishak khabar
२२ असार । काठमाण्डौँ । दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३ सय २१ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । असार १४ गते सम्पन्न भएको ३ सय ३४ स्थानीय तहमध्ये अब १३ स्थानीय तहको मात्रै नतिजा आउन बाँकी रहेको छ ।
अहिलेसम्मको नतिजाअनुसार नेकपा एमालेले १ सय ४३ स्थानमा जित हासिल गरेको छ भने नेपाली काँग्रेसले ११८ स्थानमा जित निकालेको छ । नेकपा माओवादी केन्द्रले भने ३८ स्थानमा जित हासिल गरेको छ ।
यस्तै, संघीय समाजवादी फोरमले ७, नेपाल लोकतान्त्रिक फोरमले ६, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार, राष्ट्रिय जनमोर्चाले २ स्थानमा जित हासिल गरेको छ भने स्वतन्त्र तीन उम्मेदवारले जित हासिल गरेका छन् ।
हेर्नुहोस्, पूर्ण विवरण
https://drive.google.com/file/d/0B2frXyQGdN-kR2dSLThzemZIaEk/view
ताजा खबर
मत्य दिवसको अवसरमा फेवातालमा १२ हजार माछाभुरा छोडियो
Wednesday, November 22nd, 2023
म्याग्दीमा झाडी फाँडेर सामूहिक सुन्तला खेती हुदै
Monday, October 30th, 2023
बाग्लुङका किसान दुध बेचेर करोडौ भित्र¥याउँछन्
Tuesday, September 26th, 2023
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023
पढाईसँगै कषिगर्दै कमाउँदै विद्यार्थी !
Monday, July 31st, 2023
भारतबाट ५१ करोडको कोदो आयात !
Wednesday, July 26th, 2023