यति कार्पेट उद्योगमा भीषण आगलागी
Sunday, June 18th, 2017 | krishak khabar
४ असार, भक्तपुरको सल्लाघारी स्थित यति कार्पेटको उद्योगमा भिषण आगलागी भएको छ । सल्लाघारी नजिकै इट्टापाखे भन्ने स्थानमा रहेको यति कार्पेटको उद्योगमा भएको भीषण आगलागीवाट करोडाँैको क्षेति भएको अनुमान गरिएको छ । राती साढे ११ बजेदेखि सुरु भएको आगलागी ढिलोगरी नियन्त्रणमा आएको छ ।
दमकल सहितको सुरक्षाकर्मीले आगो ढिलोगरी नियन्त्रणमा लिएका छन् ।
ताजा खबर
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023
पढाईसँगै कषिगर्दै कमाउँदै विद्यार्थी !
Monday, July 31st, 2023
भारतबाट ५१ करोडको कोदो आयात !
Wednesday, July 26th, 2023
पानी अभावले धान रोपाइँ ढिलो
Wednesday, July 26th, 2023
चक्लाबन्दीमा आकर्षित हुदै किसान
Monday, July 17th, 2023
बिरुवा लिन सर्वसाधारणको भिड !
Monday, July 10th, 2023