यति कार्पेट उद्योगमा भीषण आगलागी

Sunday, June 18th, 2017 |

४ असार, भक्तपुरको सल्लाघारी स्थित यति कार्पेटको उद्योगमा भिषण आगलागी भएको छ । सल्लाघारी नजिकै इट्टापाखे भन्ने स्थानमा रहेको यति कार्पेटको उद्योगमा भएको भीषण आगलागीवाट करोडाँैको क्षेति भएको अनुमान गरिएको छ । राती साढे ११ बजेदेखि सुरु भएको आगलागी ढिलोगरी नियन्त्रणमा आएको छ ।
दमकल सहितको सुरक्षाकर्मीले आगो ढिलोगरी नियन्त्रणमा लिएका छन् ।

VIEWS: 26