मोटरसाईकल दुर्घट्नामा युवकको मृत्यु
Saturday, January 11th, 2020 | krishak khabar
२६ पुष, दोलखा । दोलखा भिमेश्वर नगरपालिका—१ सुस्पाक्षमावतीमा मोटरसाईकल दुर्घट्ना हुँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा भिनपा—१, सुस्पाक्षमावतीका २८ वर्षिय मदन थामी रहेका छन् ।
क्षमावतीबाट कुथली तर्फ आउँदै गरेको ०२—००३ प ७१३३ नम्बरको मोटरसाईकल गएराती करिव १ बजे दुर्घट्ना हुँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घट्नाबाट टाउकोमा गम्भिर चोट लागेका उनको उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।
मृतकको शव प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट स्थित शवगृहमा राखिएको छ । प्रहरीका अनुसार दुर्घट्नाको कारण खुल्न सकेको छैन ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024