भ्रमण बर्षमा घुम्नैपर्ने दोलखाका ११ पर्यटकिय गन्तव्य

Friday, January 3rd, 2020 |

१८ पुष, दोलखा । प्राकृतिक, धार्मिक तथा साँस्कृतिक पर्यटकिय दृष्टिले दोलखा जिल्ला महत्वपुर्ण गन्तव्यको रुपमा परिचित छ । यहाँ नेपालको समयसुचक गौरीशंकर हिमश्रंखला, अनिष्ट या परिवर्तनको साक्षात भविष्य सुचक भिमेश्वर मन्दिर, कालिञ्चोक भगवती, सय थुम्का रहेको शैलुंग, रोल्वालिंग हिमश्रृंखला लगाएतका सुन्दर पर्यटकिय स्थलहरुको अबलोकन गरी स्वर्गिय आनन्द प्राप्त गर्न सकिन्छ । भ्रमण वर्षको शुभारम्भसँगै आन्तरिक तथा वाह्य पर्यटकका लागि यी गन्तव्यहरु एकपटक पुग्नैपर्ने ठाउँहरु हुन् । तस्विरमा ११ सुन्दर पर्यटकिय गन्तव्य …

गौरीशंकर हिमाल

रोल्वालिंग हिमश्रृंखला

कालिञ्चोक भगवती मन्दिर

भिमेश्वर मन्दिर

जटापोखरी

पाँचपोखरी

शैलुंगको सय थुम्का

चरिकोट

नेपालको स्वीजरल्याण्ड जिरी

खरिढुंगा प्रस्तावित चलचित्र नगरी

VIEWS: 2226