बैत्यश्वर गाउँपालिकामा आगलागी
Wednesday, September 25th, 2019 | krishak khabar
८ असोज, दोलखा । दोलखाको बैत्यश्वर गाउँपालिकामा आगलागी हुँदा १८ लाख भन्दा बढिको क्षति भएको छ । बैत्यश्वर गाउँपालिका वडा नम्बर ४ निवासि दिपक दाहालको घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट दाहालको भुकम्प प्रतिरोधात्मक एक तले घर पुर्ण रुपमा क्षति हुनुका साथै घर भित्रको अन्नपात, भाडाबर्तन, ४ तोला सुन लगाएतका धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । गएराती साँढे ११ बजेको समयमा भएको आगलागीमा ५ वटा कुखुरा पनि जलेका छन् ।
प्रहरीका अनुसार आगो प्रहरी र स्थानीयको सहयोगमा साँढे १ बजेको समयमा नियन्त्रणमा लिईएको थियो । जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले आगलागीबाट १८ लाख ४० हजार रुपैयाँ बरावरको धनमाल क्षति भएको अनुमान गरिएको जानकारी दिए ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024