दोलखाको जुँगमा खहरे भेल र पहिराले यसरी पुर्यायो क्षति (तस्विरमा हेर्नुस्)
Saturday, August 3rd, 2019 | krishak khabar
१८ साउन, दोलखा । अविरल बर्षासँगै दोलखाको गौरीशंकर गाउँपालिका–१ र २ मा गएराती गएको पहिरोले ठुलो जनधनको क्षति भएको छ । पहिरोमा परी दुई जना बेपत्ता छन् भने केही घाईते भएका छन् ।
वेपत्ता रहेका गौरीशंकर गाउँपालिका २ निवासि अन्दाजी १८ वर्षिय निशान खड्का र वडा नम्वर २ का करिव ५५ वर्षिय जित खत्रीको खोजी कार्य जारी छ ।
अफ्लेपु लगाएतका ठाउँमा गएको ठुलो खहरेसँगै गएको पहिरोले आधा दर्जन बढि घरहरुमा क्षति पुर्याएको छ । स्थानीयका अनुसार त्यहाँ दुई दर्जन घर परिवार पहिरोको उच्च जोखिम भएसँगै विस्थापित भएका छन् ।
तस्विरमा हेर्नुस् पहिरोले पुर्याएको क्षति :
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024