महासंघको भवनका लागि जिरी नगरले गर्यो दुई लाख सहयोग
Tuesday, June 25th, 2019 | krishak khabar
१० असार, दोलखा । नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणका लागि जिरी नगरपालिकाले दुई लाख रुपैया सहयोग गरेको छ ।
महासंघको चरिकोटमा निर्माणाधिन भवनको लागि जिरी नगरपालिकाले उक्त सहयोग गरेको हो । उक्त सहयोग रकमको चेक नगरपालिकाको कार्यालयमा आईतवार मेयर टंक जिरेलले महासंघका अध्यक्ष जीवन लामालाई हस्तान्तरण गरे। सहयोग रकम हस्तान्तरण गर्दै नगर प्रमुख जिरेलले महासंघको भवन सूचना मैत्री सुबिधा सम्पन्न भवन बन्न लागेको र उक्त भवन सबैको साझा सम्पति भएकाले सहयोग गरिएको वताए ।
पत्रकार महासंघ दोलखाले चरिकोट स्थित लामा चउरमा २०० बर्ग मिटर क्षेत्रफलमा बनाउन लागेको भवनका लागि सवै क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी छ ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024