हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री सहित ७ जनाको निधन
Wednesday, February 27th, 2019 | krishak khabar
१५ फागुन, काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा सवार सातै जनाको मृत्यु भएको छ । दुर्घट्नामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको हो ।
एती एअरलाईन्सको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारी सहित उड्ड्यन प्राधिकरणका उपमहानिर्देशक विरेन्द्र श्रेष्ठ, उपसचिव युवराज दाहाल, निर्देशक ध्रुव भोछिभोया, पर्यटन व्यवसायी आंगछिरिंग शेर्पा, पाईलट प्रभाकर केसि, सुरक्षाकर्मी अर्जुन घिमिरेको मृत्यु भएको हो ।
सो टोली तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरीक्षणपछि पाथीभरा दर्शनमा लागि उडेको थियो । त्यहाँबाट फर्कने क्रममा हेलिकोप्टर दुर्घटना भएको हो । हेलिकोप्टर उडेको केहि मिनेटमै दुर्घट्ना भएको थियो । गृह मन्त्रालयका अनुसार हेलिकोप्टर मौसम खरावीका कारण दुर्घट्ना भएको हो ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024