चरिकोटमा थामी समुदायको विशाल साँस्कृतिक र्याली (फोटोफिचर)

Sunday, December 23rd, 2018 |

७ पुष, दोलखा । आफ्नो मौलिक सांस्कृतिक पर्व र अधिवेशनको सन्दर्भमा थामी समुदायले दोलखा सदरमुकाम चरिकोटमा विशाल र्याली निकालेका छन् । उद्यौली (भुमे) पर्व र नेपाल थामी समाज दोलखाको पाचाँै जिल्ला अधिवेशनको अवसरमा निकालिएको र्यालीमा हज्जाराँै थामी समुदाय सहभागि भए । उनीहरु आफ्नो भेषभुषा, कला संस्कृति, झाँकि, मारुनी नाच सहित र्यालीमा सहभागि भएका थिए । सदरमुकाम चरिकोट स्थित टुडिखेल मैदानबाट सुरु भएको वृहत र्याली बजारको विभिन्न भाग परिक्रमापछि चरिघ्याङ स्थित पार्टी प्यालेसमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।

 

VIEWS: 818