दोलखाबाट यी नेताहरु परे नेकपा ३ नम्वर प्रदेश कमिटिमा
१७ मंसिर, दोलखा । नेकपा ३ नम्वर प्रदेश कमिटिमा दोलखाबाट ६ जना नेताहरु नियुक्त भएका छन् । जसमा पुर्व एमालेबाट ६ र पुर्व माओवादी केन्द्रबाट ६ जना रहेका छन् । प्रदेश कमिटिको जम्मा संख्या २१७ रहेकोमा पुर्व एमाले १ सय १६ र पुर्व माओवादी केन्द्रको भागमा १ सय १ जना पर्नेगरी भागवण्डा गरिएको थियो । जसमा दोलखाबाट १२ जना नेताहरु प्रदेश संगठन कमिटिमा परेका हुन् । जसमा प्रदेश सभा सदस्य देखि पुर्व मेयरसम्म रहेका छन् ।
पुर्व एमालेबाट
ईश्वर चन्द्र पोखरेल प्रदेश संगठन कमिटि
चोक बहादुर दाहाल प्रदेश संगठन कमिटि
सरस्वती बस्नेत प्रदेश संगठन कमिटि
बसन्तराज कार्की अञ्चल समन्वय कमिटि
दुर्गा थापा अञ्चल समन्वय कमिटि
बालकृष्ण शिवाकोटी, केन्द्रिय विभाग
पुर्व माओवादी केन्द्रबाट
गोपाल पाण्डे, माओवादी केन्द्र
नर बहादुर पाख्रिन
परशुराम रिमाल
कृष्ण भुजेल
शंकर लामा
कुल बहादुर बुढाथोकी