सुन्दर प्रकितिले सजिएको ऐतिहासिक शहर दोलखा
राजु थापा
मंसिर, २, दोलखा
नेपालको राजधानी काठमाण्डै उपत्यका बाट उत्तरपूर्व दीशामा पर्ने हीमाली जील्ला प्राकृतिक सुन्तरताले भरीएको एक रमणीय जील्ला हो ।थामी र जीरेल जातीका मुख्य मानीसहरूको थलो भएको हुनाले पनी सांस्कृतिक विविधता पाइन्छ । दोलखाको सदरमुकाम चरीकोट हो ।दोलखा भन्ने वितीकै नेवार जातीको इस्ट देवता दोलखा भीमेश्वरको कुरा चल्छ।सदरमुकाम चरीकोट बाट पुर्वउतरमा रहेको यस देवाता प्रती आघात वीस्वास रहेको पाइन्छ।यस देवतालाई हीन्दु र बैद धर्मालम्वीहरूले आस्थाको साथ पुजा र प्राथाना गर्दछन् ।यस ठाँउमा बी.सं.१५९१ सालदेखी १६०५ सम् जयन्दसींहदेव भन्ने राजाले राज्य सन्चालन गरेका थीए ।उनले टक्सार भवन निर्माण गरी चाँदीको सीक्का नीकालीएका थीए।सदरमुकाम चरीकोटवाट नजीकै देखीने दोलखा वजार र भीमेश्वर मन्दीर पर्यटकीय आकर्सको रूपमा रहेको छ । सदरमुकामवाट लगभग ६ घण्टा पैदल यात्रा गर्दा पुगीने कालीन्चोक भगवती पनी दोलखाको आकर्षणको रूपमा रहेको छ ।दोलखा पुगेका तीर्थयात्रीहरू तेहाँ पुगेर मात्र फर्कन्छन्।कालीन्चोक डाँडा माथी नीराकर अवस्थामा रहेकी भगवती हीन्दु र बैद धरमालम्वीहरूले पुर्ण आस्था राख्छन् ।बैशाखे पुर्णीमा र जनैपुर्णीमाको दीन यहाँ मेला लाग्छ ।३हजार ७ सय मीटरमा रहेको यो स्थान प्रकीती रूपमा पनी अती शुन्दर छ ।गणेश लाडंटाडं हीमाललाई अाँखाले अगाडीवाट देख्न् मजा आँउछ ।कालीन्चोक भगवतीलाई कालीन्चोक माई र कालीन्चोक माताको रूपले पनी सम्बोधन गरीन्छ ।दोलखाको अर्कों रमणीय स्थल भनेको जीरी हो।१ हजार ९ सय ३५ मीटर उचाईमा रहेको यो स्थान जीरी उपत्यकाको रूपमा पनी चीनीन्छ ।यो उच्च पहाडी भूभाग भएकोले चीसो भइरन्छ ।प्राकूतीक रूपमा मनोमहक भइरहेकाले पर्यटक आउने सम्भावना बढी छ यस जीरी नगरपालिका जीरेल जातका मानीसहरूको जनघन्त्व बंढी छ ।दोलखाको अर्कों मह्त्वपुर्ण ठाँउ भनेको सैलुडंग हो। तामाडंग भासामा सैलुडंगको अर्थ हुन्छ देवता। १ सय ८ वटा थुम्का एकअर्कामा जोडीएर यसको शुन्दर पूथक टप्रकीतीको छ ।३ हजार १ सय ४० मीटर उचाईमा रहेको यो स्थल हीन्दु र बैद्दमार्गीहरूको पवीत्र स्थल हो। शासुड्गेशवरी महादेवकोमुर्ती रहेको यस पवीत्र स्थलमा वालाचतुरद्रंसीमा मेला लाग्छ । तीर्थालुहरूले सतवीज छर्ने गर्छन्। यहाँ वीभीन्न प्रजातीका जडीवुटी पाइन्छ ।यस प्रकार दोलखा प्राकूतीक साँस्कूतीक धार्मीक र जैवीक वीवींधताले सम्पन्न जील्ला हो। राजधानी काठमाण्डैबाट६/७ घण्टामा पुग्न सकीने यो जील्लाको वीकाशमा राज्यले भने प्रयाप्त ध्यान दीएको देखीदैन।बैदेशीक पर्यटकहरूलाई १ दीनमात्र दोलखा पुर्याउने हो भने वीदेशी मुद्रा प्रयाप्त मात्रमा हुन्छ। शेर्पा , तामाडं ,थामी, जीरेल, क्षेत्री कामी आदी जातीहरूको वसेवास रहेको छ ।शीक्षा सस्थय रेजगारको क्षेत्रमा यो जील्ला कम्जोर छ ।चीन संग जोडिने अरनीको राजमार्ग ले यसलाई पनी जोडेकोले यस जील्लाको मुहार फेर्न राजनीतिक दूढइच्छाशतीको आवस्यक छ ।रोजगारीको लागी युवाहरू पलायन हुने सम्स्या यहाँ पनी छ ।जडीवटी र खनीजको प्रवल सम्भावना भएकोले तेसको प्रयोग र सदुपयोग अनीबार्य छ ।फुर्सदको समयमा दोलखा भर्मण गर्ने हो भने अवलोकन अध्ययन भर्मण हुनेछ ।