नयन सोडारी चिन्तितको मार्मिक गित सपनिमा देखे उनलाई ( हेर्नुहोस भिडियो सहित)

Thursday, November 15th, 2018 |

लामो समय देखि सांगितिक क्षेत्रमा आवद्ध भई कलाकारीताको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल कलाकार नयन सोडारी चिन्तित यसपटक पनि पुनः नयाँ कोसेलीको साथ आएका छन् । धेरै स्रोताहरु नयन सोडारी चिन्तितको नयाँ गितको पर्खाइमा हुने गर्दछन् । दर्शक स्रोताको पर्खाइलाई अन्त गर्दै आफ्नै शव्द सिर्जना तथा संगीतमा सपनीमा देखे भन्ने गित लिएर आएका छन् ।

जुन गितमा राजु ढकाल र सुस्मा विशुराल को शुमधुर आवाज रहेको छ भने यस गितलाई विक्रम चौहान ले निर्देशन गरेका हुँन । गोरखा चौतारी म्यूजिक को प्रस्तुति रहेको यो गितको छायाङ्कन रामेश्वर हुमागाइँ ले गरेका हुन । जस मा पदम सुवेदिको सम्पादन रहेको छ ।

 

https://www.youtube.com/watch?v=AdRxhl3zIDM

 

VIEWS: 1031