कालिञ्चोकमा यसरी चल्यो केबुलकार (हेर्नुस् भिडियो)

Saturday, November 3rd, 2018 |

१७ कात्तिक, दोलखा । दोलखाको प्रसिद्ध पर्यटकीय क्षेत्र कालीञ्चोकमा आंशिक रुपमा केबुलकार सञ्चालनमा आएको छ । केबुलकार सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा पर्यटन आवागमन बढ्ने सञ्चालकहरुको दावी छ । कालिञ्चोक दर्शन लिमिटेडले शनिवारदेखि आंशिक रुपमा सञ्चालनमा ल्याएको केवलकार अबको केही हप्तापछि भने व्यवसायीक रुपमा सञ्चालनमा आउनेछ । हेर्नुस् भिडियो..

VIEWS: 456