हतियारधारी समुहद्धारा सुनसरीमा शिक्षकको हत्या, प्रहरीपनि घाईते
Thursday, September 20th, 2018 | krishak khabar
४ असोज, काठमाडौं । सुनसरीको भुताहामा अज्ञात समुहले एक जना शिक्षकको हत्या गरेको छ । भारतबाट मोटरसाईकलमा आएको हतियारधारी समूहले शिक्षक हसिद कुर्सित अन्सारीको गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार हतियारधारी समूहको गोली लागेर एक जना प्रहरी घाइते भएका छन् । नेपाल(भारत सीमा नाकामा चेकजाँचमा बसेका प्रहरी टोलीलार्इ गोली हानेर उनीहरू भागेको सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले साझावोलीलाई जानकारी दिए ।
उनका अनुसार प्रहरीमाथि घुस्की सीमा क्षेत्रमा गोली प्रहार भएको थियो । घाइते एक प्रहरीको बिराटनगरमा उपचार भैरहेको छ । घट्नापछि फरार अपराधीहरुको खोजीका लागि अहिले जिल्ला सम्पूर्ण नाकाहरु शिल गरिएको प्रहरीले जनाएको छ ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024