सवारी साधन चालकले गरे दोलखामा बन्द
Tuesday, September 18th, 2018 | krishak khabar
यातायात मजदुरहरुले आज गरेको बन्दको कारण दोलाखाको सदरमुकाम चरिकोट को जनजीवन प्रभावित भएको छ । फाट्टफुट्ट दुई पाङ्ग्रे मोटरसाइकल भन्दा बाहेक का दोलखाबाट छुट्ने अन्य साना तथा ठूला सवारी साधन पूरै नै बन्द भएका छन ।
सवारी साधन चालकहरुले नयाँ मुलूकि ऐन अन्तर्गत सवारी दुर्घटनामा परि यात्रुको ज्यान गएमा चालकले जन्म कैदको सजाय भोग्न पर्ने व्यवस्था भएको कारण सो व्यवस्था तुरुन्त संसोधन गरिनु पर्ने माग राख्दै यातायात बन्द गरिएको चालकहरुको भनाई रहेको छ ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024