सवारी साधन चालकले गरे दोलखामा बन्द
Tuesday, September 18th, 2018 | krishak khabar
यातायात मजदुरहरुले आज गरेको बन्दको कारण दोलाखाको सदरमुकाम चरिकोट को जनजीवन प्रभावित भएको छ । फाट्टफुट्ट दुई पाङ्ग्रे मोटरसाइकल भन्दा बाहेक का दोलखाबाट छुट्ने अन्य साना तथा ठूला सवारी साधन पूरै नै बन्द भएका छन ।
सवारी साधन चालकहरुले नयाँ मुलूकि ऐन अन्तर्गत सवारी दुर्घटनामा परि यात्रुको ज्यान गएमा चालकले जन्म कैदको सजाय भोग्न पर्ने व्यवस्था भएको कारण सो व्यवस्था तुरुन्त संसोधन गरिनु पर्ने माग राख्दै यातायात बन्द गरिएको चालकहरुको भनाई रहेको छ ।
ताजा खबर
किसानलाई गाउँपालिकाद्धारा दुहुनो भैँसी वितरण
Monday, May 29th, 2023
एउटै गाउँबाट २ करोडको तरकारी निकासी
Sunday, May 7th, 2023
कृषि उत्पादनमा जापानी प्रविधि सहितको तालिम
Friday, May 5th, 2023
दाङबाट जडीबुटी निकासीमा कमी
Monday, April 24th, 2023
अण्डाले मुल्यपाउन थाल्यो
Tuesday, April 18th, 2023
परम्परागत प्रविधि लोप हुदै
Wednesday, April 12th, 2023
गहुँ थ्रेसिङ महँगो हुँदा किसानलाई समस्या
Monday, April 10th, 2023
रैथाने बाली खरिद गदै गाउँपालिका
Friday, March 31st, 2023
मालारानीका किसान मौरीपालनमा आत्मनिर्भर बन्दै
Wednesday, March 29th, 2023
आँपको फूलमा मधुवा रोग लागेपछि किसान चिन्तित
Monday, March 27th, 2023