वडाअध्यक्ष द्वारा गाउँपालिकाको कार्यालयमा ताला
Thursday, August 30th, 2018 | krishak khabar
भदौ १४ दोलखा
दोलखा जिल्ला तामाकोशि गाउँपालिकाको कार्यालयमा सोही गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष को नेतृत्वमा तालाबन्दि गरिएको छ!
गाउँपालिका भरिमा वडा नम्बर १ मा मात्रै गिट्टि बालुवा उत्खनन् गरिने ठाउँमा त्यहाँका स्थानिय जनप्रतिनिधी तथा सम्बन्धित ब्यक्तिहरु सङ्ग समन्वय नगरि गाउँपालिका नेतृत्व र केही ब्यक्ति हरुको सकृयता मा आफ्नो स्वार्थपूर्तिका लागि प्राकृतिक श्रोत को दोहन गरिएको भन्दै तालाबन्दी गरिएको वडा नम्बर १ अध्यक्ष महेश्वर काफ्ले ले बिग्यप्तिमा जनाएका छन! साथै उत्खनन कार्य र बिक्रि प्रक्रिया पनि मापदण्ड भित्र रहि गरिनु पर्ने माग गर्दै तीन सुतृय माग सहित बिज्ञप्ति निकालेका छन!
ताजा खबर
किसानलाई गाउँपालिकाद्धारा दुहुनो भैँसी वितरण
Monday, May 29th, 2023
एउटै गाउँबाट २ करोडको तरकारी निकासी
Sunday, May 7th, 2023
कृषि उत्पादनमा जापानी प्रविधि सहितको तालिम
Friday, May 5th, 2023
दाङबाट जडीबुटी निकासीमा कमी
Monday, April 24th, 2023
अण्डाले मुल्यपाउन थाल्यो
Tuesday, April 18th, 2023
परम्परागत प्रविधि लोप हुदै
Wednesday, April 12th, 2023
गहुँ थ्रेसिङ महँगो हुँदा किसानलाई समस्या
Monday, April 10th, 2023
रैथाने बाली खरिद गदै गाउँपालिका
Friday, March 31st, 2023
मालारानीका किसान मौरीपालनमा आत्मनिर्भर बन्दै
Wednesday, March 29th, 2023
आँपको फूलमा मधुवा रोग लागेपछि किसान चिन्तित
Monday, March 27th, 2023