वडाअध्यक्ष द्वारा गाउँपालिकाको कार्यालयमा ताला
Thursday, August 30th, 2018 | krishak khabar
भदौ १४ दोलखा
दोलखा जिल्ला तामाकोशि गाउँपालिकाको कार्यालयमा सोही गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष को नेतृत्वमा तालाबन्दि गरिएको छ!
गाउँपालिका भरिमा वडा नम्बर १ मा मात्रै गिट्टि बालुवा उत्खनन् गरिने ठाउँमा त्यहाँका स्थानिय जनप्रतिनिधी तथा सम्बन्धित ब्यक्तिहरु सङ्ग समन्वय नगरि गाउँपालिका नेतृत्व र केही ब्यक्ति हरुको सकृयता मा आफ्नो स्वार्थपूर्तिका लागि प्राकृतिक श्रोत को दोहन गरिएको भन्दै तालाबन्दी गरिएको वडा नम्बर १ अध्यक्ष महेश्वर काफ्ले ले बिग्यप्तिमा जनाएका छन! साथै उत्खनन कार्य र बिक्रि प्रक्रिया पनि मापदण्ड भित्र रहि गरिनु पर्ने माग गर्दै तीन सुतृय माग सहित बिज्ञप्ति निकालेका छन!
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024