किन क्षमा दिनु है भन्दैछिन यी लोक गायिका?
Thursday, August 30th, 2018 | krishak khabar
लोक दोहोरी को क्षेत्रमा सुमधुर स्वरकी धनी लोक गायिका गिता सेन्चुरी यतिबेला चर्चाकि पात्र बनेकी छिन, दर्जनौं गितहरु मा स्वर प्रवाह गराइसकेकी सेन्चुरि ले पछिल्लो पटक अहिले क्षमा दिनु है भन्ने तिज कोशेली लिएर दर्शक श्रोता माझ बजारमा उपस्थित भै सकेकी छन!
भरत बराकोटीको शब्द अनि वसन्त थापाको सङ्गितमा रहेको गीतको भिडियोमा सम्झना बुढाथोकीको बेजोड नृत्य रहेको छ ।
कपिल लामाको निर्देशन, राजेश घिमिरेको छायाँकन रहेको गीतको भिडियोलाई बिष्णु शर्माले सम्पादन गरेका छन भने क्यामेराम्यान राजेश घिमिरे रहेका छन!
ताजा खबर
किसानलाई गाउँपालिकाद्धारा दुहुनो भैँसी वितरण
Monday, May 29th, 2023
एउटै गाउँबाट २ करोडको तरकारी निकासी
Sunday, May 7th, 2023
कृषि उत्पादनमा जापानी प्रविधि सहितको तालिम
Friday, May 5th, 2023
दाङबाट जडीबुटी निकासीमा कमी
Monday, April 24th, 2023
अण्डाले मुल्यपाउन थाल्यो
Tuesday, April 18th, 2023
परम्परागत प्रविधि लोप हुदै
Wednesday, April 12th, 2023
गहुँ थ्रेसिङ महँगो हुँदा किसानलाई समस्या
Monday, April 10th, 2023
रैथाने बाली खरिद गदै गाउँपालिका
Friday, March 31st, 2023
मालारानीका किसान मौरीपालनमा आत्मनिर्भर बन्दै
Wednesday, March 29th, 2023
आँपको फूलमा मधुवा रोग लागेपछि किसान चिन्तित
Monday, March 27th, 2023