प्रहरिको गोलिद्वारा एक बालकको मृत्यु
Friday, August 24th, 2018 | krishak khabar
भदौ ८ : दिनभर शान्त रहेको महेन्द्रनगर बजारमा साँझ एक्कासी आन्दोलन चर्किँदा एकजना किशोरले अकालमा ज्यान गुमाएका छन् ।प्रहरीको गोली लागेर भीमदत्त नगरपालिका-१८ भगतपुर बस्ने १७ वर्षीय सन्नी खुनारको पेटमा गोलि लागि ज्यान गएको छ ।
अस्पतालमा नै मृत्यु भए पस्चात निजको शवलाई प्रदर्शनकारीले जिल्ला प्रशासन कार्यालय अगाडि लगेर राखिदिएका छन् भने स्थानिय प्रसासनले शुक्रबार ८ बजे देखि अर्को आदेश नआउन्जेल सम्म कर्फ्यु आदेश जारी गरेको छ ।
यस्तै बिहीबार भएको प्रदर्शन हिंसात्मक हुँदा प्रहरीले चलाएको गोली लागेर ६ जना घाइते भएका थिए ।
ताजा खबर
किसानलाई गाउँपालिकाद्धारा दुहुनो भैँसी वितरण
Monday, May 29th, 2023
एउटै गाउँबाट २ करोडको तरकारी निकासी
Sunday, May 7th, 2023
कृषि उत्पादनमा जापानी प्रविधि सहितको तालिम
Friday, May 5th, 2023
दाङबाट जडीबुटी निकासीमा कमी
Monday, April 24th, 2023
अण्डाले मुल्यपाउन थाल्यो
Tuesday, April 18th, 2023
परम्परागत प्रविधि लोप हुदै
Wednesday, April 12th, 2023
गहुँ थ्रेसिङ महँगो हुँदा किसानलाई समस्या
Monday, April 10th, 2023
रैथाने बाली खरिद गदै गाउँपालिका
Friday, March 31st, 2023
मालारानीका किसान मौरीपालनमा आत्मनिर्भर बन्दै
Wednesday, March 29th, 2023
आँपको फूलमा मधुवा रोग लागेपछि किसान चिन्तित
Monday, March 27th, 2023