भैरहवामा यती एयरको विमान दुर्घट्ना

Sunday, March 18th, 2018 |

४ चैत्र, काठमाण्डौँ । भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् ।

काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको छ। रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४स्४० मा उडेको जुलेट चार्ली विमान ५स्११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो।

विमान दुर्घटनालगत्तै विमानस्थल अहिले बन्द भएको छ।

VIEWS: 229