भैरहवामा यती एयरको विमान दुर्घट्ना
Sunday, March 18th, 2018 | krishak khabar
४ चैत्र, काठमाण्डौँ । भैरहवाको गौतमबुद्ध विमानस्थलमा आइतबार यती एयरको विमान दुर्घटना भएको छ । विमानमा रहेका २६ जना यात्रु र चालक दलका सदस्य भने सकुशल रहेका छन् ।
काठमाडौंबाट आएको विमान रन वे मा गुडिरहेका बेला चक्का लग हुँदा विमान दुर्घटनाग्रस्त भएको छ। रुपन्देहीका प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार काठमाडौंबाट ४स्४० मा उडेको जुलेट चार्ली विमान ५स्११ मा भैरहवा विमानस्थलमा अवतरण भएपछि दुर्घटनाग्रस्त भएको थियो।
विमान दुर्घटनालगत्तै विमानस्थल अहिले बन्द भएको छ।
ताजा खबर
म्याग्दीबाट बीस करोडको सुन्तला निकासी
Thursday, February 2nd, 2023
दिवा खाजामा स्थानिय कोदो,मकै र फापरको परिकार !
Tuesday, January 31st, 2023
बाँसबाट बनेका सामाग्रीको माग उच्च !
Tuesday, January 31st, 2023
पकेट क्षेत्र घोषाणा गरेर काम गर्ने ः मख्य मन्त्री जमरकट्टेल
Thursday, January 19th, 2023
ज्वालाकुमारी साह कृषिमन्त्री हुने पक्का !
Tuesday, January 17th, 2023
डोटीका किसान फलफूल खेतीमा आकर्षित हुदै
Monday, January 16th, 2023
तोरीखेतीमा किसानको आकर्षण बढ्दो
Thursday, January 12th, 2023
तरकारी खेती गर्ने किसानलाई सधै बजारको चिन्ता
Wednesday, January 11th, 2023
आलु खेतीबाट आम्दानी लिदै किसान
Tuesday, January 10th, 2023
कागुनोको माग बढ्दो !
Tuesday, January 10th, 2023