एक सय ५२ बर्षपछिको दुर्लभ चन्द्रग्रहण यस्तो देखियो…
Wednesday, January 31st, 2018 | krishak khabar
१७ माघ । काठमाण्डौँ । बुधवार साँझ ५ बजेर ५५ मिनेटमा नेपाली आकाशमा देखिएको खग्रास चन्द्रग्रहण ३ घण्टासम्म देखियो । चन्द्रग्रहण राति ८ बजेर ५७ मिनेटसम्म देखिएको थियो ।
यो खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिख पछि देखिएको दुर्लभ चन्द्रग्रहण हो । चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देखियो । राजधानी काठमाण्डौंबाट खिचिएको खग्रास चन्द्रग्रहणको तस्बिर यस्तो छ ।
ताजा खबर
किसानलाई गाउँपालिकाद्धारा दुहुनो भैँसी वितरण
Monday, May 29th, 2023
एउटै गाउँबाट २ करोडको तरकारी निकासी
Sunday, May 7th, 2023
कृषि उत्पादनमा जापानी प्रविधि सहितको तालिम
Friday, May 5th, 2023
दाङबाट जडीबुटी निकासीमा कमी
Monday, April 24th, 2023
अण्डाले मुल्यपाउन थाल्यो
Tuesday, April 18th, 2023
परम्परागत प्रविधि लोप हुदै
Wednesday, April 12th, 2023
गहुँ थ्रेसिङ महँगो हुँदा किसानलाई समस्या
Monday, April 10th, 2023
रैथाने बाली खरिद गदै गाउँपालिका
Friday, March 31st, 2023
मालारानीका किसान मौरीपालनमा आत्मनिर्भर बन्दै
Wednesday, March 29th, 2023
आँपको फूलमा मधुवा रोग लागेपछि किसान चिन्तित
Monday, March 27th, 2023