एक सय ५२ बर्षपछिको दुर्लभ चन्द्रग्रहण यस्तो देखियो…

Wednesday, January 31st, 2018 |

१७ माघ । काठमाण्डौँ । बुधवार साँझ ५ बजेर ५५ मिनेटमा नेपाली आकाशमा देखिएको खग्रास चन्द्रग्रहण ३ घण्टासम्म देखियो । चन्द्रग्रहण राति ८ बजेर ५७ मिनेटसम्म देखिएको थियो ।

यो खगोलीय घटना १५२ वर्षपछिको पहिलो अर्थात् सन् १८६६ मार्च ३१ तारिख पछि देखिएको दुर्लभ चन्द्रग्रहण हो । चन्द्रग्रहण अफ्रिकाका केही देशबाहेक विश्वभरबाट देखियो । राजधानी काठमाण्डौंबाट खिचिएको खग्रास चन्द्रग्रहणको तस्बिर यस्तो छ ।

VIEWS: 261