दोलखा आउनुस्, हिउँसँग रमाउनुस् (फोटोफिचर)
Wednesday, January 24th, 2018 | krishak khabar
१० माघ, दोलखा । मौसममा आएको बदलीसँगै दोलखाको माथिल्लो भेगमा व्यापक हिपात भएको छ । जिल्लाको कालिञ्चोक, खरिढुंगा, शैलुंग, रोल्वालिंग, च्यार्दुङ लगाएतका क्षेत्रमा बाक्लो हिमपात भएसँगै जनजिवन प्रभावित भएको छ । बाक्लो हिमपातका कारण कतिपय स्थानका सर्बसाधरण घर वाहिर निस्कन पाएका छैनन् भने माथिल्लो भेगका स्कुलहरु दिउँसै विदा दिईएको छ । दुई फिट भन्दा बढि हिउँ जम्दा सर्वसाधरण दैनिक काममा निस्कन सकेका छैनन् । यो वर्ष पहिलो पटक हिमपात भएका कारण हिउँसँग रमाउन आन्तरिक पर्यटकहरु भेला हुन थालेका छन् । पर्यटकिय जिल्ला दोलखामा हिमपातसँगै पर्यटकको व्यापक आवागमन हुने गर्दछ ।
ताजा खबर
म्याग्दीबाट बीस करोडको सुन्तला निकासी
Thursday, February 2nd, 2023
दिवा खाजामा स्थानिय कोदो,मकै र फापरको परिकार !
Tuesday, January 31st, 2023
बाँसबाट बनेका सामाग्रीको माग उच्च !
Tuesday, January 31st, 2023
पकेट क्षेत्र घोषाणा गरेर काम गर्ने ः मख्य मन्त्री जमरकट्टेल
Thursday, January 19th, 2023
ज्वालाकुमारी साह कृषिमन्त्री हुने पक्का !
Tuesday, January 17th, 2023
डोटीका किसान फलफूल खेतीमा आकर्षित हुदै
Monday, January 16th, 2023
तोरीखेतीमा किसानको आकर्षण बढ्दो
Thursday, January 12th, 2023
तरकारी खेती गर्ने किसानलाई सधै बजारको चिन्ता
Wednesday, January 11th, 2023
आलु खेतीबाट आम्दानी लिदै किसान
Tuesday, January 10th, 2023
कागुनोको माग बढ्दो !
Tuesday, January 10th, 2023