दोलखा आउनुस्, हिउँसँग रमाउनुस् (फोटोफिचर)
Wednesday, January 24th, 2018 | krishak khabar
१० माघ, दोलखा । मौसममा आएको बदलीसँगै दोलखाको माथिल्लो भेगमा व्यापक हिपात भएको छ । जिल्लाको कालिञ्चोक, खरिढुंगा, शैलुंग, रोल्वालिंग, च्यार्दुङ लगाएतका क्षेत्रमा बाक्लो हिमपात भएसँगै जनजिवन प्रभावित भएको छ । बाक्लो हिमपातका कारण कतिपय स्थानका सर्बसाधरण घर वाहिर निस्कन पाएका छैनन् भने माथिल्लो भेगका स्कुलहरु दिउँसै विदा दिईएको छ । दुई फिट भन्दा बढि हिउँ जम्दा सर्वसाधरण दैनिक काममा निस्कन सकेका छैनन् । यो वर्ष पहिलो पटक हिमपात भएका कारण हिउँसँग रमाउन आन्तरिक पर्यटकहरु भेला हुन थालेका छन् । पर्यटकिय जिल्ला दोलखामा हिमपातसँगै पर्यटकको व्यापक आवागमन हुने गर्दछ ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024