यसरी बन्दैछ, माथिल्लो तामाकोसि आयोजनाको विधुतिय संरचना (७ तस्विरमा हेर्नुस्)
Monday, January 15th, 2018 | krishak khabar
१ माघ, दोलखा । स्वदेशी पुँजीमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसि जलविद्युत आयोजना अन्तर्गत (विद्युतिय संरचना) को काम तिव्र गतिमा भैरहेको छ । ९२ प्रतिशत भन्दा बढि काम सम्पन्न भैसकेको आयोजनाबाट २०७५ को पुषमा व्यापारिक उत्पादन गर्ने लक्ष्य छ । मुख्य सुरुङ मार्ग सहित अधिकांस संरचनागत कार्य सम्पन्न भएपछि विद्युत गृहमा अहिले धमाधम विद्युतिय उपकरण जडानको काम जारी छ । आठ तस्विरमा हेर्नुस् विद्युतिय संरचनाको काम…,
तस्विर स्रोत ः माथिल्लो तामाकोसि जलविद्युत आयोजना
ताजा खबर
मत्य दिवसको अवसरमा फेवातालमा १२ हजार माछाभुरा छोडियो
Wednesday, November 22nd, 2023
म्याग्दीमा झाडी फाँडेर सामूहिक सुन्तला खेती हुदै
Monday, October 30th, 2023
बाग्लुङका किसान दुध बेचेर करोडौ भित्र¥याउँछन्
Tuesday, September 26th, 2023
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023
पढाईसँगै कषिगर्दै कमाउँदै विद्यार्थी !
Monday, July 31st, 2023
भारतबाट ५१ करोडको कोदो आयात !
Wednesday, July 26th, 2023