यसरी बन्दैछ, माथिल्लो तामाकोसि आयोजनाको विधुतिय संरचना (७ तस्विरमा हेर्नुस्)

Monday, January 15th, 2018 |

१ माघ, दोलखा । स्वदेशी पुँजीमा निर्माणाधिन ४ सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसि जलविद्युत आयोजना अन्तर्गत (विद्युतिय संरचना) को काम तिव्र गतिमा भैरहेको छ । ९२ प्रतिशत भन्दा बढि काम सम्पन्न भैसकेको आयोजनाबाट २०७५ को पुषमा व्यापारिक उत्पादन गर्ने लक्ष्य छ । मुख्य सुरुङ मार्ग सहित अधिकांस संरचनागत कार्य सम्पन्न भएपछि विद्युत गृहमा अहिले धमाधम विद्युतिय उपकरण जडानको काम जारी छ । आठ तस्विरमा हेर्नुस् विद्युतिय संरचनाको काम…,

तस्विर स्रोत ः माथिल्लो तामाकोसि जलविद्युत आयोजना 

VIEWS: 664