दोलखाका यी ७ पर्यटकिय गन्तव्य जानुस्, जहाँ स्वर्गको अनुभुति हुन्छ, (फोटोफिचर)

Sunday, January 14th, 2018 |

३० पुष, दोलखा । प्राकृतिक छटाले सम्पन्न दोलखामा धेरै महत्वपुर्ण पर्यटकिय गन्तव्यहरु छन् । त्यसमा पनि यी ७ पर्यटकिय गन्तव्यहरु यस्ता छन्, जसको प्राकृतिक, ऐतिहाँसिक धार्मिक पर्यटकिय मौलिकता आफैमा उत्कृष्ट र विशिष्ट प्रकारको छ । यी हुन नेपालको समयसुचक गौरीशंकर हिमश्रंखला देखि अनिष्ट या परिवर्तनको साक्षात भविष्य सुचक भिमेश्वरसम्म, हिन्दु धर्मावलम्वीहरुको विश्वकै १४ औँ धार्मिक स्थल कालिञ्चोक भगवतीदेखि सय थुम्का रहेको शैलुंगका ६ तस्विरहरु ।

गौरीशंकर हिमाल

gaurishankar-sajhaboli

कालिञ्चोक भगवती मन्दिर

Kalinchowk-sajhaboli

भिमेश्वर मन्दिर

bhimsen-sajhaboli

जटापोखरी

jattapokhari-sajhaboli

पाँचपोखरी

pachpokhari-sajhaboli

रोल्वालिंग

Ingrid Jager, Alex Treadway, Ama Dablam view, Everest region, Nepal

शैलुंगको सय थुम्का

sailung-sajhaboli

तस्विर सौजन्य ः जिल्ला समन्वय समिति, दोलखा

VIEWS: 13702