दोलखाका यी ७ पर्यटकिय गन्तव्य जानुस्, जहाँ स्वर्गको अनुभुति हुन्छ, (फोटोफिचर)
Sunday, January 14th, 2018 | krishak khabar
३० पुष, दोलखा । प्राकृतिक छटाले सम्पन्न दोलखामा धेरै महत्वपुर्ण पर्यटकिय गन्तव्यहरु छन् । त्यसमा पनि यी ७ पर्यटकिय गन्तव्यहरु यस्ता छन्, जसको प्राकृतिक, ऐतिहाँसिक धार्मिक पर्यटकिय मौलिकता आफैमा उत्कृष्ट र विशिष्ट प्रकारको छ । यी हुन नेपालको समयसुचक गौरीशंकर हिमश्रंखला देखि अनिष्ट या परिवर्तनको साक्षात भविष्य सुचक भिमेश्वरसम्म, हिन्दु धर्मावलम्वीहरुको विश्वकै १४ औँ धार्मिक स्थल कालिञ्चोक भगवतीदेखि सय थुम्का रहेको शैलुंगका ६ तस्विरहरु ।
गौरीशंकर हिमाल
कालिञ्चोक भगवती मन्दिर
भिमेश्वर मन्दिर
जटापोखरी
पाँचपोखरी
रोल्वालिंग
शैलुंगको सय थुम्का
तस्विर सौजन्य ः जिल्ला समन्वय समिति, दोलखा
ताजा खबर
एउटै गाउँबाट २ करोडको तरकारी निकासी
Sunday, May 7th, 2023
कृषि उत्पादनमा जापानी प्रविधि सहितको तालिम
Friday, May 5th, 2023
दाङबाट जडीबुटी निकासीमा कमी
Monday, April 24th, 2023
अण्डाले मुल्यपाउन थाल्यो
Tuesday, April 18th, 2023
परम्परागत प्रविधि लोप हुदै
Wednesday, April 12th, 2023
गहुँ थ्रेसिङ महँगो हुँदा किसानलाई समस्या
Monday, April 10th, 2023
रैथाने बाली खरिद गदै गाउँपालिका
Friday, March 31st, 2023
मालारानीका किसान मौरीपालनमा आत्मनिर्भर बन्दै
Wednesday, March 29th, 2023
आँपको फूलमा मधुवा रोग लागेपछि किसान चिन्तित
Monday, March 27th, 2023
रासायनिक मलमा दिदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
Monday, March 20th, 2023