कक्षा ११ को परिक्षफल सार्वजानिक
Saturday, January 13th, 2018 | krishak khabar
२९ पुष । काठमाण्डौँ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार कक्षा ११ को नतिजा सार्वजनिक गर्दैछ । बोर्डले गत असारमा लिएको परीक्षाको नतिजा सार्वजनिक गर्न लागेको हो । ‘आज सार्वजनिक गर्ने तयारीमा छौं,’ बोर्ड स्रोतले भन्यो, ‘बैठक समेत बोलाइसकेका छौं ।’ नतिजा विषयत ग्रेड मात्रै दिने भएको छ । जस्तै अनिवार्यमा नेपालीमा ए प्लस, अंग्रेजीमा ए भन्ने मात्रै हुन्छ ।
परीक्षा सार्वजनिक गर्न अपरान्ह तीन बजे बोर्ड बैठक बोलाइएको छ। परीक्षाको नतिजा ग्रेडिङ्मा सार्वजनिक गर्ने बोर्डले जनाएको छ।
चार लाख ४९ हजार ५४ विद्यार्थीले परीक्षा दिएका छन्। विद्यार्थीको ग्रेड सीटमा कुनै विषयमा डी प्लस वा त्यो भन्दा तल्लो तहले मौका परीक्षा दिन पाउने व्यवस्था गर्दैछ। एक भन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने अर्को वर्षको परीक्षा कुर्नु पर्ने हुन्छ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024