४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र परिवर्तन (सूचीसहित)

Saturday, January 13th, 2018 |

२०७४, पुस २८ काठमाडौँ
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ४६ वटा गाउँपालिका तथा नगरपालिकाको नाम, केन्द्र वा नाम र केन्द्र दुवै हेरफेर गरेको छ ।
मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम सम्बन्धित गाउँसभा वा नगरसभाको सिफारिसमा नाम र केन्द्र परिवर्तन गरि नेपाल राजपत्रमा प्रकाशित गरेको हो ।

VIEWS: 315