वाम गठबन्धनले दोलखामा यसरी मनायो बिजयोत्सब (फोटो फिचर)

Saturday, December 9th, 2017 |

२३ मंसिर । दोलखा। प्रतिनिधिसभा र प्रदेशसभामा अत्याधिक मतका साथ विजय हासिल गरेपछि बाम गठबन्धनले बिजयोत्सब मनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले  औपचारिक रुपमा मत परिणाम घोषणा गरेपछि सदरमुकाम चरिकोटमा भब्य र्याली सहित बिजयोत्सब मनाईएको हो ।

VIEWS: 370