प्रतिनिधि सभामा माओवादी केन्द्रले खाता खोल्यो, रुकुम पुर्वमा कमला रोका विजयी
Friday, December 8th, 2017 | krishak khabar
२२ मंसिर, रुकुम । रुकुम पूर्वको प्रतिनिधि सभा सदस्य जित्दै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्य निर्वाचनमा खाता खोलेको छ । रुकुम पुर्वको प्रतिनिधि सभामा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी हुन् । कुल सदर मतमध्य १४ हजार ४ सय ३४ मत ल्याइ रोका विजयी बनेकी हुन् ।
निकटतम प्रतिद्वन्दी कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाएका छन् भने तेश्रो भएका नयाँ शक्ति नेपालका जितमान पुनले १ हजार ४ सय ८९ मत ल्याएका छन् । उक्त पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।
२७ हजार ९ सय २८ मतदाता रहेको जिल्लामा १८ हजार १ सय ३२ मत खसेको थियो । रुकुम पूर्वमा मंसिर १० गते निर्वाचन भएको थियो ।
ताजा खबर
चितवनमा लगाइएको धानबालीमा अधिक मात्रामा जिंकको कमि देखियो
Friday, August 16th, 2024
अकबरे खुर्सानीखेतीबाट राम्रो आम्दानी गर्दै खड्गबहादुर
Sunday, August 4th, 2024
यो वर्षपनि रासायनिक मलको आभाव नहुने
Friday, July 12th, 2024
कफि खेती गर्ने किसानलाई प्रति केजी ३५ रुपैँया अनुदान
Monday, July 1st, 2024
खडेरीको कारण जुम्लामा बाली सुक्न थाल्यो
Friday, June 21st, 2024
कुलेखानीमा नौ लाख माछाको भुरा छोडियो
Wednesday, June 19th, 2024
पर्वतमा जेठोबुढो धानको बिउ उत्पादन शुरु
Sunday, June 9th, 2024
किसानलाई विद्युत महशुलमा अनुदान
Saturday, June 8th, 2024
गाँजा खेतीको संभाव्यता बारे नियमावली बनाउने ः गृहमन्त्री
Friday, June 7th, 2024
केराको थाम बहुउपयोगि काम
Wednesday, June 5th, 2024