प्रतिनिधि सभामा माओवादी केन्द्रले खाता खोल्यो, रुकुम पुर्वमा कमला रोका विजयी
Friday, December 8th, 2017 | krishak khabar
२२ मंसिर, रुकुम । रुकुम पूर्वको प्रतिनिधि सभा सदस्य जित्दै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभा सदस्य निर्वाचनमा खाता खोलेको छ । रुकुम पुर्वको प्रतिनिधि सभामा माओवादी केन्द्रकी कमला रोका विजयी भएकी हुन् । कुल सदर मतमध्य १४ हजार ४ सय ३४ मत ल्याइ रोका विजयी बनेकी हुन् ।
निकटतम प्रतिद्वन्दी कांग्रेसका हरिशंकर घर्तीले ४ हजार ४ सय ६ मत पाएका छन् भने तेश्रो भएका नयाँ शक्ति नेपालका जितमान पुनले १ हजार ४ सय ८९ मत ल्याएका छन् । उक्त पदका लागि ६ जनाको उम्मेदवारी परेको थियो ।
२७ हजार ९ सय २८ मतदाता रहेको जिल्लामा १८ हजार १ सय ३२ मत खसेको थियो । रुकुम पूर्वमा मंसिर १० गते निर्वाचन भएको थियो ।
ताजा खबर
म्याग्दीबाट बीस करोडको सुन्तला निकासी
Thursday, February 2nd, 2023
दिवा खाजामा स्थानिय कोदो,मकै र फापरको परिकार !
Tuesday, January 31st, 2023
बाँसबाट बनेका सामाग्रीको माग उच्च !
Tuesday, January 31st, 2023
पकेट क्षेत्र घोषाणा गरेर काम गर्ने ः मख्य मन्त्री जमरकट्टेल
Thursday, January 19th, 2023
ज्वालाकुमारी साह कृषिमन्त्री हुने पक्का !
Tuesday, January 17th, 2023
डोटीका किसान फलफूल खेतीमा आकर्षित हुदै
Monday, January 16th, 2023
तोरीखेतीमा किसानको आकर्षण बढ्दो
Thursday, January 12th, 2023
तरकारी खेती गर्ने किसानलाई सधै बजारको चिन्ता
Wednesday, January 11th, 2023
आलु खेतीबाट आम्दानी लिदै किसान
Tuesday, January 10th, 2023
कागुनोको माग बढ्दो !
Tuesday, January 10th, 2023