वाम गठबन्धनको अन्तिम चुनावी सभा दोलखामा यस्तो देखियो (फोटो फिचर)

Wednesday, November 22nd, 2017 |

६ मंसिर । दोलखा । वाम गठबन्धनले दोलखामा निर्वाचन प्रचार अभियान करिव सकाएको जनाएको छ । गठबन्धनले आफ्नो अन्तिम चुनावी सभा आज सदरमुकाम चरिकोटमा गर्यो । भोली रातीेदेखि मौन अवधी सुरु हुने भएपछि वाम गठबन्धनले सदरमुकाम चरिकोट स्थित सातदोवाटोमा नगर स्तरिय अन्तिम चुनावी सभा गरेको हो । कार्यक्रममा भिमेश्वर नगरपालिका भित्रका जनसमुदायको उल्लेख्य सहभागिता देखियो । कार्यक्रमलाई वाम गठबन्धनका उम्मेदवार तथा जिल्लाका शिर्ष नेताहरुले सम्बोधन गरेका छन् । यस्तो देखियो चुनावी सभा….

bam pro-sajhaboli

bam program 2

bam program-sajhaboli

VIEWS: 845