दोलखामा युवा संघ र वाईसियलले सबै बुथमा तोक्यो चुनावी कमाण्डर (यस्ता छन् कमाण्डरहरु)
कात्तिक २३ । दोलखा ।
युवा संघ र वाईसियल नेपाल दोलखाले जिल्लाको ७४ वटै बडाहरुमा बुथ सुरक्षाका लागि भन्दै कमाण्डरहरु घोषणा गरेको छ । सदरमुकाम चरिकोटमा आयोजित युवा तथा विद्यार्थीको संयुक्त भेला मार्फत एमाले निकट युवा संघ र माओवादी केन्द्र निकट वाईसियलले छुट्टा छुट्टै बुथ सुरक्षा कमाण्डरहरु घोषणा गरेका हुन् ।
शान्तिपुर्ण निर्वाचन र बुथ सुरक्षाका लागि भन्दै ७४ वटै वडा स्थित ९४ बुथहरुमा कमाण्डरहरु घोषणा गरिएका हुन् । ती कमाण्डरहरुको नेतृत्वमा एक बुथमा दुई सय युथ परिचालित हुने युवा संघ र वाईसियलले जनाएको छ । कार्यक्रममा युवा संघ दोलखाका जिल्ला सचिव धिरज सुवेदी र वाईसियलका केन्द्रिय सदस्य राम पाण्डे (उदिप) ले कमाण्डरहरुको नामावली सार्वजानिक गरे । युवा संघ दोलखाका अध्यक्ष महाराज गुरुङले निर्वाचनमा हुनसक्ने अनावश्यक हर्कतको सामना गर्न र मतदानमा भयरहित बातावरण बनाउन बुथ कमाण्डहरु घोषणा गरिएको जानकारी दिए ।
वाईसियल केन्द्रिय सदस्य सन्तोष केसिका अनुसार एक बुथमा दुई सय युवा परिचालन गर्नेगरी कमाण्डरहरु तोकिएको हो । युवा संघ र वाईसियलका अनुसार बुथमा खटिने युवाहरुले मतदाता शिक्षा दिनुका साथै मतदाताहरुलाई मतदान केन्द्रसम्म पु¥याएर भयरहित तवरले मत हाल्न सहयोग गर्नेछन् । युवा संघ र वाईसियलले जिल्ला स्तरमा युवा संघका अध्यक्ष गुरुङ संयोजक र वाईसियल जिल्ला अध्यक्ष नवराज अर्याल सह संयोजक रहनेगरी संयुक्त युनिर्वाचन परिचालन समिति यसअघि नै गठन गरिसकेको छ ।
निर्वाचनका लागि दोलखामा ९४ मतदान स्थल र १ सय ९० मतदान केन्द्र तोकिएका छन् । जिल्ला सुरक्षा समितिले दोलखाका ९ वटा मतदान केन्द्रहरुलाई अतिसम्वेदनशील भनेको छ । विगतमा निर्वाचनका बेला जिल्लाका विभिन्न मतदान केन्द्रहरुमा अप्रिय घट्ना हुने गरेका छन् ।
यस्ता छन्, कमाण्डरहरु ः
युवा संघले खटाएका कमाण्डर
गौरीशंकर गाउँपालिका
वडा नं.
१. रमेश कार्की÷बद्रि बुढाथोकी
२.लाक्पा शेर्पा÷राधेस कार्की
३. जिपछिरिङ शेर्पा÷सुन्दर खड्का
४. कुमार कार्की÷लापासाङ शेर्पा
५. सुमन खड्का÷उमेश गुरुङ
६. विश्वराज गुरुङ÷वालकृष्ण गुरुङ
७. सोम फुर्वा शेर्पा÷नानी गुरुङ÷लाक्पा शेर्पा
८. सज्जन खड्का÷बोधराज श्रेष्ठ
९. रामकुमार गुरुङ÷तेम्वा शेर्पा÷मेघराज ठकुरी
बैत्यश्वर गाउँपालिका
वडा नं.
१. हर्क तामाङ
२. विश्व पाख्रिन
३. सन्तोष खुलाल
४. कल्याण दाहाल
५. रविन दाहाल
६. सम्शेर घिसिङ÷सुन्दर अधिकारी
७. नितेश कुमार थामी
८. भरत श्रेष्ठ÷रोजिना अधिकारी÷कृष्ण जिरेल
जिरी नगरपालिका
वडा नं.
१. छिरिङ शेर्पा
२. सोनतेम्वा शेर्पा
३. वद्रि कार्की
४. नरेश जिरेल
५. ईश्वर कार्की
६. भुषण जिरेल
७. नुर्वु शेर्पा
८. कृष्ण खत्री
९. मिलन सुनुवार÷रोजिना सुनुवार
तमाकोसि गाउँपालिका
वडा नं.
१. सुमन थापा
२. शंकर कार्की
३. पर्वत कार्की
४. प्रकास योगी, जिवन श्रेष्ठ, पुस्कर पोखरेल
५.दिपक श्रेष्ठ
६. सुशिल केसि
७. अर्जुन सुनुवार
शैलुङ गाउँपालिका
वडा नं.
१. भिजन लामा, सत्यमान लामा, सुरेन्द्र मोक्तान
२. युवराज तामाङ
३. मानव तामाङ, धन तामाङ
४.सोम तामाङ, विजय मोक्तान
५. नवराज कार्की
६. टिका बस्नेत
७. अनुप बुढाथोकी
८. चलन सिंह तामाङ
मेलुङ गाउँपालिका
वडा नं.
१. राजन बोहोरा÷कोषिशमणि न्यौपाने
२. शंखलाल तामाङ
३. ज्ञानु तामाङ
४. रमेश थोकर
५. डुसाङ थोकर
६. श्याम भण्डारी
७. मिलन खड्का
भिमेश्वर नगरपालिका
वडा नं.
१. दिनेश शिवाकोटी, शक्ति पाठक
२. सन्तोष खुलाल, निर बहादुर तामाङ
३. विमल शाही, सदिप श्रेष्ठ, खामसुङ तामाङ
४. सुर्य चौलागाई
५. रामहरी सुवेदी, सरोज बस्नेत
६. विनोद तामाङ, किशोर नेपाली
७. कुईसाङ रुम्वा, राम्जी श्रेष्ठ
८. हरी ढकाल, केशव थापा
९. मोहन श्रेष्ठ, हिमाल श्रेष्ठ
कालिञ्चोक गाउँपालिका
वडा नं.
१. नवराज पाख्रिन
२. रहमान थामी, नवराज कार्की
३. कृष्ण वाँनिया
४. सरोज ठकुरी, पंकज
५. दिपक थामी
६. सिताराम थापा
७. माधव खड्का
८. राजेन्द्र सेढाई
९. देबेन्द्र खड्का
विगु गाउँपालिका
वडा नं.
१. थुन्दु शेर्पा, छ्योङबो शेर्पा
२. दिपेन्द्र ठकुरी, रञ्जित ठकुरी, दिपलाल तामाङ
३. राम तामाङ, सुक्रराज तामाङ
४. धिरज केसि, बन्धु मल्ल
५. अर्जुन खड्का, तेम्वा शेर्पा, दिपेश खड्का
६. हरी थामी, टहल थामी
७. छिरिङ शेर्पा, टसि शेर्पा
८. अनिल खड्का, सुजन नेपाली, उद्धव बुढाथोकी, लाल ब. थामी, विक्रम थामी, पहल ब. थामी
वाईसियल कमाण्डरहरुः
गौरीशंकर गाउँपालिका
वडा नं.
१. देवराज बस्नेत, जलजला बस्नेत
२.रोहित बुढाथोकी, सविन खड्का
३. साङदोर्जे शेर्पा, हरी खड्का
४. मिङ्ग्युर शेर्पा, आशा शेर्पा
५. सुन्दर खड्का, कमल भुजेल
६.विनोद तामाङ, महाराज श्रेष्ठ
७. सोनाम शेर्पा, छिनर्वु शेर्पा
८. रमेश श्रेष्ठ, उद्धव विक, अरुण लामा
९. आङदोर्जे शेर्पा, लाक्पा दोर्जे शेर्पा
बैत्यश्वर गाउँपालिका
वडा नं.
१. कुमार घतानी
२. लाल ब. तामाङ, ईराज राउत
३. वाङचु घिसिङ, शिव ब. खड्का
४. दिपक दाहाल, राकेश घतानी
५. भुवन घिसिङ, भुषण दाहाल
६. प्रतिक तामाङ, सुवास घिसिङ
७. मिन ब. खड्का, विजय चौलागाई
८. भरत श्रेष्ठ, नवराज श्रेष्ठ
तामाकोसि गाउँपालिका
वडा नं.
१. अनुप खड्का
२. कुमार कार्की
३. सुन्दर प्रकास भण्डारी
४. शिव ब. खड्का
५. राजु कार्की,
६. सुमन मिजार
७. छरिङ शेर्पा
भिमेश्वर नगरपालिका
वडा नं.
१. केदार थामी
२. पञ्चमान थामी
३. जंग ब. कुसुले
४. विष्णु बुढाथोकी, राम्जी श्रेष्ठ
५. अशोक बस्नेत,
६. बद्रि थापा
७. राजकुमार खड्का
८. राजु नेपाली
९. भुवन केसि
मेलुङ गाउँपालिका
वडा नं.
१. गोपाल वयलकोटी
२. कमल ढकाल
३. छिरिङ शेर्पा
४. रवि कार्की
५. बिवस दाहाल
६.रमित खत्री
७. अवतार तामाङ
जिरी नगरपालिका
वडा नं
१. सांगे शेर्पा, निर ब. कार्की, सुष्मा वुढाथोकी
२. पासाङ शेर्पा, संजय कार्की, पेम्वा शेर्पा
३. वलराम दाहाल, खेटराज घिमिरे
४. विशाल जिरेल
५. उद्धव जिरेल
६. पेम्वा शेर्पा
७. आङदोर्जे शेर्पा
८. जनक तामाङ
९, दिल ब. तामाङ
शैलुङ गाउँपालिका
वडा नं.
१. छोनाम्गेल मोक्तान
२. ज्ञान ब. घिसिङ
३. विरु तामाङ
४. पर्वत लामा,
५. दिल ब. तामाङ
६. सुव्वा तामाङ
७. मान ब. तामाङ
कालिञ्चोक गाउँपालिका
वडा नं.
१. चन्द्र लामा
२. रामकाजी सोडारी, जय कुमार थामी
३. नवराज अर्याल
४. रामचन्द्र खड्का
५. अमल थामी
६. अमर थामी
७. महेन्द्र बुढाथोकी
८. सुन्दर श्रेष्ठ,
९. राम ब. थामी, भरत पकुवाल
विगु गाउँपालिका
वडा नं.
१.राजु तामाङ, अमित मगर
२. दिपक ठकुरी
३. पाल्कु तामाङ, सञ्जु थापा
४. नवराज केसि, धनमी तामाङ
५. रविन्द्र नेपाली, अमिर श्रेष्ठ,
६. विकेश थामी, पदम थामी
७. नवराज बस्नेत, कमल थापा,
८. नारायण थामी