२ अर्ब लगानी भएको भक्तपुरको कृषि थोकबजार सञ्चालनमा
Wednesday, March 30th, 2022 | krishak khabar
भक्तपुर १६ चैत्र
भक्तपुरमा २ अर्ब लगानीको हरित कृषि थोक बजार सञ्चालनमा आएको छ । झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्म कै नेपालको ठूलो हो ।
व्यवसायी दुर्गा प्रसाईँले लगानी गर्नुभएको यो बजार,सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको छ । बजारमा दुई हजार २०० कक्ष रहेका छन् । चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल्यमा खरिद गरी उपभोक्तालाई सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्यले बजार स्थापना गरिएको सञ्चालक प्रसाईँले बताउनुभयो ।
“किसानलाई उचित मूल्य दिन तथा विचौलियाले ५० प्रतिशतसम्म नाफा खाने अवस्थाको अन्त्य गर्न तरकारी बजार सञ्चालन गरिएको हो”, उहाँले भन्नुभयो । तरकारी बजार स्थापनाबाट १० हजारभन्दा बढी किसानलाई फाइदा पुग्ने उहाँको दाबी छ । स्रोत ःरासस
ताजा खबर
मत्य दिवसको अवसरमा फेवातालमा १२ हजार माछाभुरा छोडियो
Wednesday, November 22nd, 2023
म्याग्दीमा झाडी फाँडेर सामूहिक सुन्तला खेती हुदै
Monday, October 30th, 2023
बाग्लुङका किसान दुध बेचेर करोडौ भित्र¥याउँछन्
Tuesday, September 26th, 2023
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023
पढाईसँगै कषिगर्दै कमाउँदै विद्यार्थी !
Monday, July 31st, 2023
भारतबाट ५१ करोडको कोदो आयात !
Wednesday, July 26th, 2023