भट्टराई भन्छन्-सरकारले दम्भ त्याग्नुपर्छ,
Friday, June 21st, 2019 | krishak khabar
६ असार, काठमाण्डौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले दम्भ त्याग्नुपर्ने बताएका छन् । दुई तिहाइ बहुमतको सरकारलाई आफ्नो दम्भ त्यागेर अगाडि बढ्न उनले सुझाव दिए ।
व्यवस्थापिका संसदको बैठकलाई शुक्रवार सम्वोधन गर्दै दम्भले दम्भले सरकारलाई नै अप्ठेरोमा पर्ने चेतावनी समेत दिए ।
भट्टराईले दशकौं लोकप्रिय भएका पार्टीहरु बढारिएको प्रसंग कोट्याउँदै ओली सरकारलाई मताधिकारको सम्मान गर्न सुझाव पनि दिएका छन् । सरकारले ल्याएको विधेयक बिवादास्पद बनेको भन्दै उनले सोचेर मात्रै विद्येयक ल्याउन आग्रह गरे।
ताजा खबर
गण्डकी छैन माछाभुरामा आत्मनिर्भर
Monday, September 11th, 2023
भदौमा पाक्न थाल्यो सुन्तला !
Monday, August 21st, 2023
उत्पादित आलुले बजार पाएन
Thursday, August 10th, 2023
भारत निर्यात हुनथाले सँगै गोलभेँडको मुल्य अकाशियो
Tuesday, August 8th, 2023
लम्पी स्किनविरुद्ध पाँच हजार पाँच सय डोज खोप
Wednesday, August 2nd, 2023
पढाईसँगै कषिगर्दै कमाउँदै विद्यार्थी !
Monday, July 31st, 2023
भारतबाट ५१ करोडको कोदो आयात !
Wednesday, July 26th, 2023
पानी अभावले धान रोपाइँ ढिलो
Wednesday, July 26th, 2023
चक्लाबन्दीमा आकर्षित हुदै किसान
Monday, July 17th, 2023
बिरुवा लिन सर्वसाधारणको भिड !
Monday, July 10th, 2023