सभापति सुमार्गी संयुक्त राष्ट्र संघ अन्तर्गतको संस्थामा मनोनित

Tuesday, August 2nd, 2022 |

 

काठमाडौ १७ साउन

कृषि उद्यम केन्द्रका सभापति अरुण राज समार्गी संयुक्त राष्ट्र संघ अन्तर्गतको आर्थिक तथा सामाजिक परिषदको अन्तर–सरकारी पर्यवेक्षक संस्था Autonomous Intergovernmental Institution for the useof Micro–algae Spirulina Against Malnutrition (IIMSAM) को विशिष्ठ अवैतनिक सल्लाहकार मा नियुक्त भएका छन् ।

उहाँले पाउनु भएको जिम्मेवारिले सम्भावित खाध्धय संकटको निरोपणका लागि परिकल्पना गरिएको सुपर फुड (स्प्रिरिलुना ) उत्पादन र वितरण अभियानमा उहाँको संलग्नता रहने छ ।

सुमार्गी बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको अवैतनिक विज्ञ सल्लाहकारसमेत हुन् ।

VIEWS: 229