कृषि गर्ने युवालाई विनाधितो ऋण दिदै नगरपालिका

Wednesday, March 3rd, 2021 |

 

अर्घखाँची १९ फाल्गुन

जिल्लाको सन्धखिर्क नगरपालकिाले व्यावसायकि कृष िव्यवसायमा लाग्ने युवालाई बनिाधतिो सुलभ ब्याजदरमा कृष िऋण प्रदान गर्ने भएको छ ।
व्यावसायकि कृष िगर्नेलाई सुलभ कृष िकर्जा प्रदान गर्न नगरपालकिा र नेपाल बैंक लमिटिेडबीच आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सन्धखिर्क नगरपालकिाका प्रमुख कमलप्रसाद भुसाल र नेपाल बैंक लमिटिेडका लुम्बनिी प्रदेशका मुख्य प्रबन्धक लेखनाथ भुसालले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

वदिेशबाट फर्कएिका र कोरोनाका कारण रोजगारी गुमाएका युवा तथा अन्य युवालाई कृष िपेशामा आवद्ध गराई समृद्ध सन्धखिर्क नगरपालकिा बनाउन सुलभ कृष िकर्जा कार्यक्रम सञ्चालन गरेको नगर प्रमुख भुसालले जानकारी दिए । कृष िपेशा गर्नेलाई बनिाधतिो कर्जा प्रर्वाह गर्न कुनै पन िप्रकारको शुल्क नलाग्ने, ब्याजदर पन िदुईदेख ितीन प्रतशितको हाराहारीमा रहने नेपाल बैंक लमिटिेडका लुम्बनिी प्रदेश प्रमुख मुख्य प्रबन्धक लेखनाथ भुसालले बताउनुभयो । सुलभ कृष िकर्जा लनिे व्यवसायीलाई बैंकले इन्टरनेट बैंकङि, एटएिम सेवा, इबबिएिसलगायतका सेवासमेत नःिशुल्क प्रदान गर्ने मुख्य प्रबन्धक भुसालको भनाइ छ ।

सन्धखिर्क नगरपालकिाको रु। ७५ लाख र नेपाल बैंक लमिटिेडको रु। ७५ लाख गरी रु। एक करोड ५० लाख कृष िपेशा गर्ने युवालाई रु। एक लाखदेख ितीन लाखसम्म सुलभ कर्जा प्रदान गरनिे सन्धखिर्क नगरपालकिाका नगर प्रमुख कमलप्रसाद भुसालको भनाइ छ ।

कोभडिको कारणबाट स्वदेश फर्कएिका, हातमा सीप, श्रम र क्षमतावान युवालाई कर्जामा पहँुच पुर्‍याउन सुलभ कृष िकर्जा कार्यक्रम सञ्चालन गरएिको नगरपालकिाका प्रमुख प्रशासकीय अधकिृत कृष्णप्रसाद सापकोटाले बताउनुभयो । नागरकिमा वत्तिीय पहुँच पुर्‍याउने, पैसा नभएर उद्यमशील हुन नसकेका र वत्तिीय पहँुच नभएका नागरकिलाई उद्यमशील बनाउने उद्देश्य कार्यक्रमको उद्देश्य रहेको छ । स्रोत ः रासस

VIEWS: 530