किसानलाई निशुल्क माटो परिक्षण तालिम

Tuesday, March 2nd, 2021 |

 

काठमाडाँै १८ फाल्गुन

व्यवसायसँगै सामाजकि उत्तरदायत्वि बहन गर्दै आएको कर्मा ग्रुप अफ कम्पनीको आयोजना तथा अर्गानिक टेड सेन्टर प्रा.ली र कन्काई एग्रीकल्चर प्रा.लीको सहकार्यमा टोखा क्षेत्रका ५० जना कसिानलाई निशुल्क माटो परिक्षण तालिम प्रदान गरिएको हो ।
कर्मा गु्रप अफ कम्पनिको प्राविधिक द्धारा प्रदान गरिएको माटो परक्षिण तालमिमा किसानलाई कुन स्थानको माटो कसरी परिक्षण गर्ने, माटो परिक्षण गर्दा किसानले के के कुरामा ध्यान दिनुपर्छ जस्ता विषयहरुमा फिल्डमा नै जानकारी गराईएको थियो । कर्मा गु्रपले किसानलाईलाई प्राविधिक रुपमा सक्षम बनाउने अभिप्रायका साथ प्रत्येक वर्ष यस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।

VIEWS: 763