कृषिमा बैदेशिक लगानी खुल्ला नगर्न सर्बोच्चको आदेश
Wednesday, January 20th, 2021 | krishak khabar
काठमाडौँ ७ माघ
कृषिका प्राथमिक उत्पादनका क्षेत्रमा वैदेशिक लगानी खुला गर्ने सरकारको निर्णय तत्कालका लागि रोक्न सार्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कृषिमा वैदेशिक लगानी खुला गर्ने सरकारी नीति रोक्नुपर्ने माग गर्दै अधिवक्ता डा।पुण्यप्रसाद खतिवडासहितले दायर गरेको रिटमा सर्वोच्चका न्यायाधीश डा।मनोज कुमार शर्माको एकल इजलासले यस्तो आदेश जारी गरेको हो ।
‘कृषिका प्राथमिक उत्पादन क्षेत्रको व्यवसायलाई समेत समेट्ने गरी त्यस्ता व्यवसायलाई समेत वैदेशिक लगानी अनुमति दिनेगरी ऐनको अनुसूचीका संशोधन गर्ने कार्य ऐनको उद्देश्य अनुकुल रहेको नदेखिँदा नेपाल राजपत्र २०७७ पुस २० मा प्रकाशित खण्ड ७०, संख्य ७६ को नेपाल सूचना यो निवेदनको टुंगो नलागेसम्म कार्यन्वयन नर्गनू नगराउनू’ सर्वोच्चको आदेशमा भनिएको छ । स्रोत ः अनलाइन खबर
ताजा खबर
कृषि गर्ने युवालाई विनाधितो ऋण दिदै नगरपालिका
Wednesday, March 3rd, 2021
किसानलाई निशुल्क माटो परिक्षण तालिम
Tuesday, March 2nd, 2021
मल आपूर्ति र वितरण गर्ने संस्था तोकियो
Tuesday, March 2nd, 2021
सतुवा र टिम्बुर खेतीबाट राम्रो आम्दानी गर्दै किसान
Monday, March 1st, 2021
मोबाइल एफ मार्फत कृषि उपजको जानकारी लिदै किसान
Monday, March 1st, 2021
भारतबाट मौरीको घार र गोला ल्याउन लागिएकोमा विरोध
Thursday, February 25th, 2021
जापानमा लोकप्रिय बन्दै नेपाली घिउ
Tuesday, February 23rd, 2021
मापदण्ड नपुग्दा कालीमार्सी धान खरिदमा समस्या
Tuesday, February 23rd, 2021
सातवर्षमा पनि निर्माण सम्पन्न भएन शितघरको
Monday, February 22nd, 2021
बाग्लुङमा सामूहिक किवीखेती
Monday, February 22nd, 2021