सलहले कपिलवस्तुमा धान र मकैमा क्षति पु¥यायो
Monday, June 29th, 2020 | krishak khabar
कपिलवस्तु १५ असार
आइतबार प्रवेश गरेको सलहले कपिलवस्तुको शिवराज नगरपालिकामा क्षति पुर्याएको छ ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कपिलवस्तुमा भेटिएको सलहको झुण्डलाई नेपालमा भेटिएको मध्येको सबैभन्दा ठूलो भनेको छ ।
कपिलवस्तु कृषि ज्ञान केन्द्रले सलहका कारण जिल्लाको शिवराज नगरपालिका वडा नम्बर एक र ११ मा धान र मकैमा क्षति पुर्याएको जनाएको छ ।
नगरको ११ वडाका वडा सदस्य छबिलाल पराजुलीले सलहको ठूलो बथान आएको र यसले मकै र रोपेको खेतमा क्षति पुर्याएको जानकारी दिए ।
जिल्लामा सलह भेटिएको र क्षतिको विस्तृत विवरण आईनसकेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए । । स्रोत ः अनलाइन खबर
ताजा खबर
नगदेबालीको रुपमा फलफूल खेतीलाई रोज्दै किसान
Monday, January 25th, 2021
एक लाख जडिबुटिको विरुवा कृषकलाई
Friday, January 22nd, 2021
उत्पादनको आधारमा दु्धमा अनुदान दिइने
Thursday, January 21st, 2021
कृषिमा बैदेशिक लगानी खुल्ला नगर्न सर्बोच्चको आदेश
Wednesday, January 20th, 2021
कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति
Wednesday, January 20th, 2021
मुल्य बढेसँगै बजार पुग्न थाल्यो अम्रिसो
Tuesday, January 19th, 2021
तोकिएको समय नाघिसक्दा पनि उखु किसानले पाएनन् पुरै भुक्तानी
Tuesday, January 19th, 2021
कर्णाली प्रदेश सरकारको कृषिमा १० करोडको अनुदान कार्यक्रम
Monday, January 18th, 2021
बढ्दैछ ड्रागन खेतीप्रतिको आकर्षण
Sunday, January 17th, 2021
अर्गानिक सुन्तला भण्डारणका लागि स्टोर निर्माण
Friday, January 15th, 2021