पशुपन्छी औषधि व्यावसायिको कोरोनाको कारण मृत्यु
Friday, July 17th, 2020 | krishak khabar
सप्तरी २ साउन
कोरोना भाइरसको संक्रमणबाट पशुपन्छी औषधि व्यवसायी संघ प्रदेश नं २ का अध्यक्षको मृत्यु भएको छ।
राजविराज नगरपालिका ६ का ७२ वर्षिय रामकृष्णलाल दासको बिहीबार राती ११ बजे विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
मृतक दासले राजविराजमा खाद्य विज भण्डार सञ्चालन गर्दै आएका थिए।
मुटुरोगी लालदासको स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालमा भर्ना गरिएको थियो। उपचारअघि अस्पतालमा उनको स्वाव परिक्षण गरिएको र परिक्षणमा उनकको रिपोर्ट पोजेटिभ आएको थियो।
उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए।
यो सँगै कोरोनाका कारण नेपालमा मृत्यु हुनेको संख्या ४० पुगेको छ। स्रोत ः भेट खबर डट कम
ताजा खबर
चिराइतो खेतीमा भोजपुरका किसानको आकर्षण
Sunday, August 14th, 2022
स्याउ भण्डारणको व्यवस्थाले बेमौसममा पनि मुस्ताङी स्याउ खान पाइने
Thursday, August 11th, 2022
हिमेश विकको अध्यक्षतामा कृषि पत्रकार महासंघको सुदुरपश्चिम शाखा गठन
Wednesday, August 10th, 2022
काँचो स्याउ बजारमा आएपछि स्थानिय तहको रोक !
Monday, August 8th, 2022
च्याउ उत्पादक सघले गर्यो सभापती सुमार्गीलाई सम्मान
Sunday, August 7th, 2022
उद्यम केन्द्रमा रहँदा नमुनालायक काम गर्छु : सुमार्गी
Saturday, August 6th, 2022
व्यावसायिक भेडापालनमा भोजपुरका किसानको आकर्षण बढ्दै
Friday, August 5th, 2022
कोदो उत्पादन बढाउन मकवानपुरमा बिशेष कार्यक्रम सञ्चालन हुने
Thursday, August 4th, 2022
८० हजार किलो जडीबुटी निकासी
Wednesday, August 3rd, 2022
सभापति सुमार्गी संयुक्त राष्ट्र संघ अन्तर्गतको संस्थामा मनोनित
Tuesday, August 2nd, 2022